ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सरस्वती ज्ञवालीद्वारा रचित कृति लाल्लटिनको उज्यालो समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

News Desk by News Desk
३:०७ मध्यान्ह, फाल्गुन २३, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

जयपति ढकाल बाँके फागुन २३ गते । प्रगतिशील लेखक संघ नेपाल स्रष्टा श्री सरस्वती ज्ञवालीद्वारा रचित कृति ‘लाल्लटिनको उज्यालो” समिक्षात्मक अन्तरक्रिया कार्यक्रम बाँकेको नेपालगंजमा सम्पन्न भएको छ ।
प्रगतिशील संघ बाँके शाखाको आयोजनामा सन्चालित लाल्टिनको उज्यालो कृतिको समिक्षा कार्यक्रममा लाल्टिन को उज्यालो कृति को बिषयमा समिक्षा गरिएको थियो ।
समिक्षात्मक कार्यक्रममा पाँच जना स्रष्टाहरु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर लेख प्याकुरेल , बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक पुष्कर रिजाल, पाल्पाका सागर गैरे , महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख तथा साहित्यकार हरि प्रसाद तिमिल्सिना लगायतका समालोचकहरुले समिक्षात्मक टिप्पणी गरेका थिए लेखक ज्ञवालीले आफनो जीवनका भोगाइहरुलाई समेटेर लेखिएको कृतिमा गुल्मी , अर्घाखाँची , पाल्पा, नवलपरासी आदि ठाउँहरुको बसाईमा भोगेका सुख दुःख, राजनीति अवस्था आदि बिषयको चर्चा पुस्तकका गरिएको छ ।

बुबा देराज अर्याल र आमा नुर कुमारी अर्यालको कोखबाट २०२० सालमा जन्म लिनु भएकी सरस्वती अर्याल(ज्ञवाली ) वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको धर्मपत्नी हुन् उहाँले लेखेको लाल्लटिनको उज्यालो कृतिमा उहाँको घर परिवारको समेत चर्चा गरिएको छ ।


समीक्षात्मक कार्यक्रममा नेकपा बाँकेका सचिब अशोक कोईराला , प्रगतिशील लेखन सङ्घका सचिव शशिराम कार्की ,महिला साहित्यकार सुमित्रा न्यौपाने, मन्जु कोइराला र बसन्ती अधिकारी लगायतले कृतिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेकपा बाँकेका जिल्ला सचीव अशोक कोइराला ,सुर्य ढकाल मदन भण्डारी फाउन्डेसन प्रदेश नम्बर ५ का अध्यक्ष सतन रेग्मी ,हरिप्रसाद तिमिल्सिना पुर्व सभा सदस्य स्वामिकानन्द चौने ,अब्दुल खलिक औक,भोजराज शर्मा, महानन्द ढकाल ,इन्द बहादुर भण्डारी ,श्यामनन्द सिंह,नेकपा प्रदेश कमिटी सदस्य तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपती र लेख प्रसाद प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मुगुका नाकामा हेल्प डेस्क राखिने

Next Post

मुगुमा चिसाे बढेपछि चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post

मुगुमा चिसाे बढेपछि चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

विद्यालय बन्द हुँदैन, तोकिएकै समयमा परिक्षा हुन्छ: शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालय

बिद्यार्थीलाई कक्षाकोठामा सिकाउदै उपमेयर चौधरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:24 am5:40 pm +0545
Feels like: 24°C
Wind: 0km/h W
Humidity: 72%
Pressure: 1013.55mbar
UV index: 4
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?