ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बिद्यार्थीलाई कक्षाकोठामा सिकाउदै उपमेयर चौधरी

News Desk by News Desk
३:५१ मध्यान्ह, फाल्गुन २३, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बाँके फागुन २३ गते । कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु संग कक्षाकोठामा गएर अन्तरक्रिया गरेकी छन ।
उपप्रमुख चौधरीले हप्ताको प्रतेक शुक्रबार सामुदायिक विद्यालयमा गएर विद्यार्थीहरुसँग विद्यालयको अबस्था , बालविवाह,लागुऔषध नियन्त्रण लगायत बिषयमा बिध्यार्थी हरु संग कक्षा कोठामै गएर छलफल गरेकी छिन । चौघरीले लेे आज वडा नं ३ मा श्री जनता माविमा विद्यार्थीहरुसँग छलफल तथा अन्तरक्रिया गरेकी हुुुन् ।
विद्यालयको गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षा ,आवश्यक भौतिक संरचना निर्माण नहुँदा पढाइमा समस्या आईरहेको भन्दै राज्यले शिक्षाको सुधारका लागि स–साना कुरालाई प्राथमिकता दिनुपर्ने विद्यार्थीहरुले उप प्रमुख संग माग गरेका छन ।

उपप्रमुख चौधरीले विद्यार्थीहरुका मागलाई सम्बोधन गर्नका लागि स्थानिय सरकारले विशेष नीति लिने भन्दै विद्यालयका समस्याहरुलाई समाधानका लागि कोहलपुर नगरपालिकाको आगामि आर्थिक वर्षको योजनामा समावेश गरिने प्रतिवद्वता जनाएकी छिन् ।
विद्यालयको अबस्था बुझ्न र आफ्नो अनुभव साट्न बिधार्थी माझ पुगेकी उपमेयर चौधरी ले बिधालयको भौतिक संरचना निर्माण तथा बिधालयको गुणस्तरीय शिक्षा मा जोड दिन र आबस्यक सहयोगको लागी नगर हर कुरामा तयार रहेको बताईन । पछिलो समय बढ्दै गयको बालबिबाह, लागुऔषध दुर्व्यसनी, सडक दुर्घटना लगायत कुरामा सचेत रहन बिधार्थी लाई आग्रह गर्दै यस्ता कुराहरुमा संचेतना मुलक कार्यक्रम हरु समेत नगरले चाडै सन्चालन गर्ने र नगरले समेत आफ्नो निति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता समेत गरेकी थिइन ।
विद्यालयमा उपप्रमुख कक्षा कोठामै गएर छलफल गरे पछि विद्यार्थी हरु खुसी देखिन्थे भने विद्यालयले नजरबाटै उपप्रमुख ले गरेको बिधार्थी भेटघाट कार्यक्रम र विद्यालय र विद्यार्थीको गुनासो सुनाउन पाएकोमा खुसी ब्यक्त गर्नुका साथै राम्रो काम भन्दै प्रसंसा समेत गरेकि थिइन ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

विद्यालय बन्द हुँदैन, तोकिएकै समयमा परिक्षा हुन्छ: शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालय

Next Post

विमानस्थल सरसफाईको बिषयमा पत्रकार र गैर आवासीय नेपाली संघ बिच छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

विमानस्थल सरसफाईको बिषयमा पत्रकार र गैर आवासीय नेपाली संघ बिच छलफल

कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

डोटीमा सातौ पटक हिमपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?