ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

मुगुमा चिसाे बढेपछि चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

News Desk by News Desk
३:१६ मध्यान्ह, फाल्गुन २३, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

शुक्रराज आचार्य
मुगु फागुन २३ गते ।
मुगुकाे साेरु गाउँपालिकामा हिजो देखी कक्षा १ देखि ९ सम्म २०७६ सालको वार्षिक परीक्षा सुरु भएको छ । मुगुमा चिसाे बढेसँगै विद्यालयमा भएका कक्षा कोठामा वार्षीक परिक्षा दिने विद्यार्थी नअट्ने भएपछि मुगुका केही विद्यालयका विद्यार्थीहरु खुला चौरमा बसेर परिक्षा दिन बाध्य भएका छन्।
कक्षा १ देखि ९ सम्मका सबै विद्यार्थीलाई कक्षा कोठाको व्यवस्था नहुँदा साेरुकाेट गाउँपालिका धैनकाेट ११काे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री जगतमाला माध्यामिक विद्यालय धैनकाेट १० ले खुला चौरमा राखेर वार्षीक परीक्षा गराउन बाध्य भएकाे जनाएको छ।
पठनपाठन पनि बाहिरै र वार्षीक परिक्षा पनि खुल्ला चौरमा बसेर दिनु पर्दा परिक्षामा लेख्ने बेला ध्यान अन्यत्रै मोडिने समस्या विद्यार्थीले भोग्नु परेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी बिबेक मल्लले बताए । त्यसमाथि हावा चलेको बेला उत्तरपुस्तिक र प्रश्नपत्र उडेर जाने समस्या पनि भोग्नु परेको विद्यार्थीको गुनासो छ।

यता श्री जगतमाला माध्यमिक विद्यालयमा अध्ययनरत अर्का विद्यार्थी उजिरा अाचार्यले कोठा भित्र दिनु पर्ने परीक्षा बाहिर खुला ठाउँमा बसेर दिनुपरेको बताईन् ।

वाार्षिक परीक्षा बाहिर बसेर दिँदा परीक्षार्थीहरुलाई असर पर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुर्य खत्रीकाे भनाई छ। चिसोको बेला परीक्षा खुल्ला ठाउँमा दिँदा न्यानो भए पनि बाहिरको वातावरणले असर गर्ने उनको भनाई छ। जसले गर्दा विद्यार्थी नजितामा समेत असर पर्ने उनले बताए। विद्यालयमा प्रयाप्त कक्षा कोठा नहुँदा चौरमै बसेर अध्ययन गरिरहेका विद्यार्थीको भवन अभावमा परीक्षासमेत खुल्ला चौरमा लिन विद्यालय बाध्य भएको श्री राष्ट्रिय माध्यमिक विद्यालयका लेखापाल बिरजगं मल्लले बताए। गत बर्ष जिल्ला शिक्षा कार्यालयले दिदै आएको नियमित शिक्षण सिकाई अनुदान मा.बि. काे लगाएत सबै गाउँ पालिकाले फिरिज गरेकाे मल्लकाे भनाइ छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धैनकाेट ११ काे विद्यालयमा भवन नै कम भएको र भएका भवन पनि सानाे भएका कारण परीक्षा चौरमा सञ्चालन गर्नु परेको विद्यालयले जनाएको छ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

सरस्वती ज्ञवालीद्वारा रचित कृति लाल्लटिनको उज्यालो समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

विद्यालय बन्द हुँदैन, तोकिएकै समयमा परिक्षा हुन्छ: शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post

विद्यालय बन्द हुँदैन, तोकिएकै समयमा परिक्षा हुन्छ: शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालय

बिद्यार्थीलाई कक्षाकोठामा सिकाउदै उपमेयर चौधरी

विमानस्थल सरसफाईको बिषयमा पत्रकार र गैर आवासीय नेपाली संघ बिच छलफल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:24 am5:40 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 59%
Pressure: 1013.21mbar
UV index: 7
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?