ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

विमानस्थल सरसफाईको बिषयमा पत्रकार र गैर आवासीय नेपाली संघ बिच छलफल

जावेद अन्सारी by जावेद अन्सारी
५:११ मध्यान्ह, फाल्गुन २३, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन २३ गते । गैर आवासीय नेपाली संघका प्रतिनिधीहरु र नेपाल पत्रकार महासंघका पदाधिकारीहरु बीच नेपालका बिभिन्न जिल्लामा रहेका बिमानस्थलहरुको सरसफाईका विषयमा पत्रकार महासंघ बाँकेको सभा हलमा बिशेष छलफल गरिएको छ । गैर आवासीय नेपाली संघ आइसीसीका सदस्य खेम शर्माको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा सुदूर प्रदेशको कैलालीको धनगढीस्थित विमानस्थल, नेपालगन्जको राँझा विमानस्थल र काठमार्डौंको विमानस्थलमा देखिएको सरसफाईको अवस्थाका विषयमा छलफल गरिएको हो ।


१३ वर्ष देखि अष्ट्रेलियामा बस्दै आउनुभएका एनआरएनए आइसीसीका सदस्य खेम शर्माले गैरआवासीय नेपाली संघले नेपालमा केही उदाहरणीय कार्यक्रमहरु गरेर देखाउने अभिप्राय राखेको र सोही अभिप्राय अनुसार नेपालका बिभिन्न विमानस्थलहरुमा सरसफाईको कार्यक्रम सन्चालन गर्ने निष्कर्षमा पुगेको स्पष्ट पार्दै बर्तमान समयमा विमानस्थलहरुमा सरसफाईको अवस्थाका बारेमा जानकारी लिनका लागि आफू आएको बताउनुभयो । गैर आवासीय नेपाली संघ आईसीसीका सदस्य शर्माले बिमानस्थलहरुमा सो सरसफाई सम्बन्धि कार्यक्रमको परियोजना गैर आवासीय नेपाली संघ र नागरिक उडड्यन कार्यालयको संयुक्त पहलमा संचालन गरिने जानकारी दिनुभयो ।

सदस्य शर्माले विकसित राष्ट्रहरुमा सरसफाइका लागि हरेक नागरिक सचेत रहेकोले त्यहाँ जताततै सरसफाईयुक्त वातावरण देख्न पाइन्छ भने नेपालमा पनि सरसफाईयुक्त वातावरण सृजना गर्न आम सरोकारवालाहरुलाई जिम्मेवार बनाउन सकेको खण्डमा सरसफाईयुक्त वातावरण सृजना भएको देख्न सकिने बताउनुभयो । त्यसैगरी उहाँले देश–विदेशबाट आउने पर्यटक एवं अतिथीहरु शुरुमै विमानस्थलमा पुग्ने भएकोले उनिहरुलाई सकारात्मक प्रभाव पार्न विमानस्थलमा सरसफाई प्रभावकारी हुनुपर्ने कुरामा जोड दिए ।
बाँकेका पत्रकार एवं सन्चारकर्मीहरुले बिमानस्थलहरुमा सरसफाईको अवस्था विश्लेषण गर्नेक्रममा नेपालगन्जस्थित राँझा विमानस्थलमा पहिलेको तुलनामा सरसफाइको अवस्था निकै सुधारात्मक रहेको बताएका छन् ।

त्यसैगरी विमानस्थलमा प्रभावकारीरुपमा सरसफाईयुक्त वातावरण सृजना गर्न विमानस्थलमा काम गर्ने सबै तहका कर्मचारीहरु देखि आम सरोकारवाला नागरिकहरुलाई सचेत एवं जागरुक बनाउनुका साथै विमानस्थलाई सरसफाई राख्नका लागि उनिहरुलाई जिम्मेवार बनाउनुपर्ने कुरामा छलफलका सहभागीहरुले जोड दिएका छन् ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द


छलफलमा गैर आवासीय नेपाली संघका आइसीसी सदस्य खेम शर्माको टोली सदस्य बिष्णु धिताल र रमेश रावल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पत्रकार महासंघ ५ नंबर प्रदेशका महासचिव भेषराज बस्नेत, प्रेस संंगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल, सहसंयोजक हेमन्त बिक, आदिवासी जनजाती पत्रकार संघका महासचिव गजेन्द्र गरुङ्ग, पत्रकार महासंघ बाँकेका सदस्य कृष्ण ओली, तिलक नेपाली, रविन्द्र सिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बिद्यार्थीलाई कक्षाकोठामा सिकाउदै उपमेयर चौधरी

Next Post

कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

कोरोना भाइरस भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

डोटीमा सातौ पटक हिमपात

सरकारले मास्क र स्यानिटाइजर आयात गर्दा लाग्ने भन्सार महसुल छुट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?