ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

११० औं अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२०

जावेद अन्सारी by जावेद अन्सारी
५:५५ मध्यान्ह, फाल्गुन २४, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन २५ गते ।

अन्तर्राष्ट्रिय महिला दिवस किन ?

समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।
लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ ।
लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा, विकासको मनो बैज्ञानिक पक्ष , कानुनी पक्ष, आर्थिक पक्ष, भौगोलिक पक्ष, राजनैतिक पक्षमा समान पहुच पुर्याउनु हो ।
महिला र पुरुष बिचमा शिक्षा, स्वस्थ्य, पोषण श्रम तथा रोजगारी, कानुन र न्याय प्रशासन वातावरण र दिगो विकास खाद्य सुरक्षा र सुविधा मानव अधिकार समावेशी विकास सामाजिक सेवा र सुरक्षा संस्थागत क्षमता विकास , सहशताब्दी विकास मनाउने गरिदै आएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रवृति कहाँबाट ?

प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलन केन्यामा भएको थियो र प्रथम सम्मेलनमा सम्पतिमा महिलाको अधिकार को लागि महिलाहरु अन्तर्राष्ट्रिय रुपमा संघर्षमा होमिएका थिए ।
दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन नेरोवीमा भएको थियो ।
दोस्रो सम्मेलन महिलाको मतदानको अधिकार संग सम्बन्धित थियो ।
तेस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा महिला समानताका लागि थियो ।
चौथो अन्तर्राष्ट्रिय महिला सम्मेलन सन् १९९५ चिनको बेजिङ्ग शहरमा भएको थियो ।
र चौथो सम्मेलनमा लैङ्गिक सरोकारका क्षेत्र पहिचान गरिएको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवस कुन-कुन राष्ट्रले मनाउन्छ ?

इटाली, नेपाल, भारत, चीन, बेरलिन, यु.के, स्पेन, रुसिया, केनिया, मेरोबी मंगोलिया, कम्बोडिया,
आदि राष्ट्रमा अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा भव्य रुपमा मनाउँदै आइरहेका छन ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

अन्तर्राष्ट्रियमा महिलाको अधिकारको ब्यवस्था ।

१) महिलाको राजनैतिक अधिकार सम्बन्धि महासन्धि १९५२
२) जिउ मास्ने, बेच्ने तथा बैश्यावृतिको शोषणको लागि ब्यवस्था गरिएको महासन्धि १९४९
३) आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्र १९६६
४) नागरिक तथा राजनैतिक अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय प्रतीज्ञा पत्र १९७७
५) महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धि १९७९

महिला अधिकार सम्बन्धि नेपालको ब्यवस्था ।

१) नेपालको संविधान २०७२
२) मुलुकी देवानी सहिंता २०७४
३) मुलुकी फौजदारी सहिंता २०७४
४) मुलुकी देवानी कार्यविधि २०७४
५) मुलुकी फौजदारी कार्यविधि २०७४
६) मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण कार्यान्वयन ऐन २०७४
७) भुमी सम्बन्धि ऐन २०७६
८) मानव बेचबिखन तथा वसारपसार एन २०६३
९) निजामती सेवा ऐन् २०४९ मा महिला अधिकारको ब्यवस्था पाइन्छ ।

अन्तर्रा्ष्ट्रिय महिला दिवस बिश्वभरी मनाउने प्रचलन विद्यमान रहि महिला र पुरुष बीचको लैङ्गिक विभेदको अन्त्य हुदै
समाजमा हुने महिला हिंसा न्यूनीकरण र नेपालमा विभिन्न किसिमका महिला हिंसा बलात्कार, कुटपिट, योन जन्ने हिंसा , सरिरिक यातना , मानशिक पिडा, र कुप्रथा (देउकी, दाईजो, बोक्सी, झुमा, छाउपडी)आदि लाई न्यूनीकरणको लागि कानुन बमोजिम ब्यवहारमा उतार्न र समाजमा रहेका विकृतीहरु न्यूनीकरण गरेर जाउन र पुरुष प्रधान समाजको अन्त्य होस र राज्यले राजनैतिक क्षेत्रमा महिलालाई समाबेश मात्र नगरेर जनसंख्याको आधारमा पुर्ण समाबेश गरोस् भन्दै ११० औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभरी नै छरिएर रहनु भएका महिलाहरुलाई
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दछु ।
“नारी पुरुष सरोबरी ,सधै भरी बराबरी“

लेखक अम्बिका काफ्ले नेपालगञ्ज बाँके

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

गेरुवा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

Next Post

अधिकार खोसीयो भन्दै नगरप्रमुख र नगरपालिका विरुद्घ उपप्रमुखद्धारा उच्च अदालतमा मुद्दा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

अधिकार खोसीयो भन्दै नगरप्रमुख र नगरपालिका विरुद्घ उपप्रमुखद्धारा उच्च अदालतमा मुद्दा

बैतडीमा जीप दुर्घटना चालकको मृत्यु

नवलपुरमा गोलि चल्दा एक गम्भीर घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?