ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पाँच दिने ‘मानव अधिकार सम्बेदनशील पत्रकारिता’ नेपालगञ्जमा सुरु

जावेद अन्सारी by जावेद अन्सारी
१:०२ मध्यान्ह, फाल्गुन २९, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

उषा केसी
बाँके फागुन २९ गते ।
मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना तथा नेपालगंज उपमहानगर पालिका वडा नं. ४ को आर्थिक सहयोगमा ‘मानव अधिकार सम्बेदनशील पत्रकारिता’ बिषययक तालिम बिहिबारबाट नेपालगंजमा सुरु भएको छ ।
समाचार के हो, कसरी लेख्ने र पत्रकारले समाचार तथा समाचारजन्य सामाग्री तयार पार्दा मानव अधिकारको पक्षलाई कहाँ र कसरी समेट्नुपर्छ ? भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेर तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।


तालिममा नेपालगंज वडा नं. ४ का १५ जनाको सहभागिता रहेको छ । पत्रकारितामा पोख्त भइ नसकेको । मानव अधिकारसँग सम्बन्धित समाचार वा फिचरहरु लेख्ने इच्छा भए पनि मानव अधिकारलाई ख्याल गरेर समाचार लेख्ने तरिका यि यि हुन भनेर कसैबाट नसिकेको । यसकारण हुरीपपकै पहलमा समाचारजन्य सामाग्री तयार पार्दा मानव अधिकारको पक्षलाई कसरी ख्याल गर्नुपर्ने हो ? भनेर तालिम नै लिन पाउनु मेरा लागि एउटा महत्वपूर्ण अवसर भएको सहभागि बिनिता खडकाले बताउनु भयो ।


हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हकको अध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले, स्वभावैले मनमा अनेकन जिज्ञाशाहरु होलन । मानव अधिकार र पत्रकारिता एक अर्कामा कति अन्तरसम्बन्धित छन ? यसको ब्याख्या र विश्लेषण अग्रजहरुबाट कसरी होला ? सामान्यतः मानव अधिकार भनेको मानवले जन्मेदेखी मृत्युसम्म पाउने सम्पुर्ण अधिकार भन्ने आम बुझाई । मेरो पनि यहि हो ।
उहाँले,मानव अधिकार प्रत्याभूतीमा पत्रकारिता जगतले भूमीका खेल्छ भन्ने थाहा छ तर, कसरी कतिसम्म ? अग्रजबाट सुन्ने चाहना सबैको होला । मानव अधिकार जीवनको एक नैसर्गिक पाटोको रुपमा संसारभर चित्रित भइसकेकोले आफनो वडाले मानव अधिकार संग जोडर पत्रकारीता तालिमको आयोजना गरेको र निकट भविष्यमा मानव अधिकार निमार्ण गरेर सार्बजानिक गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


वडा नं. ४ का सचिव गौरी कुमारी शाहीले,मानव अधिकारको आधारभूत मूल्य मान्यतालाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गर्दा मात्रै नेपालले मानव अधिकारप्रति गरेको अन्तराष्ट्रिय प्रतिबद्धता र नेपालको संविधानले सुनिश्चित गरेका अधिकारहरु प्राप्त गर्नको लागी अझ सहज हुन बताउनु भयो । पत्रकारले नै आवाज उठाएर मानव अधिकार कार्यान्वयन र संविधानले कल्पना गरेका मौलिक हक कार्यान्वयनमा भूमीका खेल्न सक्ने जिकिर गर्नु भयो ।
नेपालगंज उपमहानगर पालिकाकि कार्यपालिका सदस्य एंव वडा नं. ४ का सदस्य इन्द्राकार्कीले समाज जति शिक्षित विकशित हुँदै गयो मानव अधिकारका क्षेत्र उति फराकिलो हुँदै गएको पनि आभास हुन्छ । पत्रकारितामा मानव अधिकार ‘बिट’ चलेको त धेरै नै भइसक्यो । अब मानव अधिकार बिट भित्र पनि क्षेत्रगत भन्न थलिसकिएको छ । मानव त्यसकारण निष्पक्ष भएर पत्रकारीता गर्न तर्फ अग्रसर हुन सुझाव दिनु भएको थियो ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा


यस्तै वडा सदस्य मेनका बैद्यले पत्रकारीतालाई भर्याङको रुपमा प्रयोग गर्नेहरुको हालिमुहाली बढिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरि तथ्यमा आधारित निष्पक्ष पत्रकारिताको आवाश्यकतामा जोड दिनु भएको थियो ।
काचुली मिडियाका सम्पादक गजेन्द्र गुरुङले पत्रकारीता मार्फत समाज परिवर्तन सम्भव रहेको बताउदै यसका लागी खोजमुलक पत्रकारीतामा पत्रकारहरुको चासो बढ्नु आवाश्यक रहेको तर्क गर्नु भएको थियो ।
तालिमका प्रशिक्षक एंव रेडियो मोर्निङ स्टारका स्टेशन प्रमुख डक्ट धितालले सहभागीहरुलाई तालिमको भरपुर उपयोग गर्न सझाव दिनु भयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न सके मात्र उलब्धि प्राप्त गर्न सकिने उहाँको तर्क थियो ।
हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हकले पाँच दिनको तालिममा मानव अधिकार उलंघनका घटना स्थानीय स्तरमा छन् भन्ने चेत गराएको छ । जसलाई बहसमा ल्याउने प्रण सायद तालिममा सहभागि सबैले गर्नु हुने छ । सक्रिया सहभागिताका लागि शुभकामना दिनु भएको थियो ।
नेपालगंजमा जारी तालिममा रेडियो मोर्निग स्टारका स्टेशन प्रमुख डक्ट धितालले समाचार के हो ? समाचार संकलनका विषयमा सहजिकरण गर्नु भएको थियो भने थर्ड एलायन्सका प्रमुख आलम खान मानव अधिकार र पत्रकारीता विचमा के फरक छ सो का विषयमा सहजिकरण गर्नु भएको थियो ।
तालिम अवधी भरी पत्रकार संकर खनाल,बरिष्ट पत्रकार निरज गौतम, कमल विक निर्मोही,डक्ट धिताल, मधु शाही, प्रशान्त कुमार बिक, आशीष गुप्ताले पत्रकारीता र मानव अधिकारका विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नु हुनेछ । तालिमको उदघाटन सत्रमा वडा सदस्य जय पत्राकोरीको समेत सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोना भाईरसको त्रास सोरु गाउँपालिकाको ३ वटै सीमा क्षेत्रमा हेल्थ डेक्स स्थापना

Next Post

मिस नेपालको नेपालगन्ज अडिसन भोली

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
Next Post

मिस नेपालको नेपालगन्ज अडिसन भोली

कोहलपुर नगरपालिकामा दुई दिने मोबाईल एप्लिकेसन तालिमको सुरुवात

नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थीहरुद्वारा वृहत सामुदायिक स्वास्थ्य निरुपण अभ्यास प्रस्तुति सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?