ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगञ्जमा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
५:४१ मध्यान्ह, चैत्र ७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

समिर अलि बेहना बाँके, ७ चैत्र । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा अपाङ्गता सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय कानुन, स्थानीय निकायको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगंज उपमहानगरपालिका वडा नं.४ को आर्थिक सहयोगमा आयोजना गरीएको कार्यक्रममा आफनो भनाई राख्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले हरेक कुरामा अपाङ्गता र लक्षित बर्गलाई प्राथमिकतामा राखेर कामहरु अगाडी बढाईएको बताउनुभयो । अध्यक्ष बेहनाले अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नो क्षमता र कानुनले दिने सम्मको कुनैपनि कुराहरु बाँकी नराख्ने बताउनुभयो ।


उहाँले अपाङ्गता व्यक्तिहरु भनेका आफैमा आत्मनिर्भर हुन नसक्ने हुदा आफ्नो क्षमता अनुसारको सिप सिकी आत्मनिर्भर बन्न आग्रह गर्नु भयो । अध्यक्ष बेहनाले स्थानिय सरकारको तर्फबाट अपाङ्गता क्षेत्रमा गर्नुपर्ने भूमिकामा केहि कमी हुने नदिने बताउदै वडा भित्र बन्ने संरचनाहरु अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा सचिव गौरी कुमारी शाहीले, शरीरिक अपाङ्गता संगै मानसिक रुपमा अपाङ्ग भएकाहरुको सख्या बढदै गएको बताउदै अपाङ्गता भएकाहरुलाई सहनुभूति दिनु पर्ने बताउनु भयो । उहाँले उनिहरुको जिवन स्तर उकास्न र मनोगतरुपमा अपांग नभएको महशुस गराउन वडा नं. ४ को कार्यालयले बिभिन्न कार्यक्रमहरु निमार्ण गरी संचालन गर्दै आएको थियो ।
अनुशिक्षण कार्यक्रममा पत्रकार डक्ट प्रसाद धितालले अपाङ्गता भएको व्यक्तिहरु सम्बन्धी विद्यमान राष्ट्रिय, अन्तराष्ट्रिय कानुनको बारेमा जानकारी, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने सेवा सुविधा, अपाङ्गताको वर्गीकरण र प्रकार, अपाङ्गता मैत्री भौतिक संरचना लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
थर्ड एलायन्सका प्रमुख आलम खानले अपाङ्गता सम्बन्धी कानुनहरु प्रभावकारी कार्यान्यन हुन नसकेको बताउदै आरक्षणमा दुरुपयोग भएको तथा स्थानीय सरकारहरु अपाङ्गतामैत्री हुन नसक्नु दुभाग्र्य भएको बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्न तर्फ वडालाई सक्रिया हुन सुझाव दिनु भएको थियो । हुरीपपका तर्फबाट खानले वडा अध्यक्ष बेहनालाई मानव अधिकार मैत्री निति निमार्ण गरी नमूना वडा बनाउन सुझाव दिदै हुरीपप संग सहकार्य गरी कार्यक्रम संचालन गरी दिनु भएको भन्दै कदर पत्रबाट सम्मान गर्नु भएको थियो ।


प्रमुख खानले संघीय संरचनाबाट तीन तहको सरकार निर्माण भएको लामो समय भई सकेकोले अब अपांगता भएकाहरुको आवाज स्थानिय तहमै सुनुवाई हुनु पर्ने बताउनु भयो । फरक प्रसंगमा खानले नेपालगंज वडा नं. ४ ले अपाङ्गताहरु प्रति गम्भीर भएको र अपाङ्गता क्षेत्रका लागि छुट्याइएको बजेट कार्यान्वयनको थालनी गरेकोले बधाई दिनु भएको थियो ।
कार्यक्रममा बिभिन्न प्रकारका अपाङ्गता बारेमा जानकारी,स्थानिय स्तरमानै अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी अभिलेखीकरण गर्ने र अपाङ्गता परिचय पत्र उपलव्ध गराउन सहजीकरण गर्ने, हालसम्म नगरपालिकामा महिला तथा बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता शाखाबाट अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरी कार्ड वितरण गर्ने कार्य जारी रहेको वडा सदस्य मेनका बैद्यले जानकारी गराउनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा शरीरिक रुपमा अपाङ्गता रहेकि वडा नं. ४ कि नूरुलफा हल्वाईलाई सहायक सामाग्री व्हिल चियर सहित वडा अध्यक्ष बेहना,सचिव गौरी,लेखापाल सोनी लगायतले संयुक्त रुपमा हस्तन्त्रण गरेका थिए भने हल्वाई समाजका कोषाध्यक्ष बाबु हल्वाईले ५ हजार १ सय रुपिया नगद हस्तान्त्रण गर्नु भएको थियो ।
कोरोना भाईरसको त्रास फैलिरहेका बेला हल्वाई समाजले कार्यक्रममा सहभागि हुन आएका सबै जनालाई मास्क वितरण गरेको थियो ।
हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हकले सामाजिक सुरक्षाको ग्यारेन्टि गरिनु पर्ने बताउदै अपांगता भएको आवाजलाई नदबाई उनीहरुको मानव अधिकारलाई सम्मान गर्दै सोहि अनुसारको सिप प्रदान गरेर जीवन यापन सहज हुन सके अपांगता भएकाहरुलाई केहि राहत हुने बताउनु भएको थियो ।
हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हकको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहना, वडा सदस्य मेनका बैद्य,जयपत्रा कोरी,वडा सचिव गौरी कुमारी शाही, लेखापाल सोनी खडका, थर्ड एलायन्सका प्रमुख आलम खान, नेपाल हल्वाई समाज बाबु हल्वाई, यूथ टुडेका कार्यकारी सम्पादक मोबिनुद्दीन सिद्धिकि, जनप्रतिनिधि, स्वयमसेविकाहरु, अपाङ्गता अधिकारकर्मी लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार पुजा बैश्य र यूवा डाँगीले गर्नु भएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जल, जमीन जंगलबारे छलफल

Next Post

जमुनाह नाकामा नेपाली सेना परिचालन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post

जमुनाह नाकामा नेपाली सेना परिचालन

बाँकेमा दुईवटा आइसोलेसन बनाइदै

बाँकेका उद्योग व्यवसाय भोलीदेखि बन्द हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?