ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोनाले ल्याएको विश्व विभाजन

News Desk by News Desk
३:२३ बिहान, चैत्र ९, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

जयपति ढकाल बाँके ९ गते । कोरोना भाइरसले विश्वलाई तीन भागमा विभाजित गरिदिएको छ । एक, कोरोनाको संक्रमण देखिएका मुलुक । दुई, कोरोनाको संक्रमणले छुँदै नछोएका मुलुक । तीन, कोरोना संक्रमण देखिएर यसको प्रभावबाट मुक्त बनेका मुलुक यसमध्ये कोरोना भाइरसको संक्रमण विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यम बाट पनि दिन हुँ हेर्दै र सुन्दै आइराखेको छौं।

कोरोना भाइरसको नेपालमा पनि उच्च जोखिममा रहेको छ,यस बाट बच्ने हरेक उपाय सरकार बाट भइरहेकै छ प्रधानमन्त्री के पि शर्मा वलि संचार माध्यम बाट प्रत्यक्ष जनतालाइ सचेत रहन ,सरकार बाटपनि बढी भन्दा बढी सतर्कता अपनाइरहेको बताउनु भएको छ ।


चैत ९ गते बाट हवाई सेवा बन्द गर्ने र चैत १० गते बाट लामो दुरिका यातायात हरु बन्द गर्ने , कुनै कार्यक्रम ,गोष्ठी ,सभा नगर्ने,दाहसंस्कार गर्दा पनि २५ जना भन्दा धेरै नजान सरकारले आग्रह गरेको छ ।
कोरोना भाइरस मुल केन्द्र बिन्दु भएको बाँकेले पनि उच्च सतर्क रहेपनी नेपालगन्ज भन्सार ,र एर्पोटमा मात्र नेपालगन्ज उपमहानगरपालिकाले हेल्थ डेक्स राखेको छ ।


यो रोग मानिसको भिड्भाडबाट पनि संक्रमित ब्यक्ती बाट सर्ने भएकोले दैनिक उपभोग आउने तरकारी मन्डी ,मासु मन्डिमा भने मानिसको हुल घटेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले पनि बसपार्क ,विभिन्न चोक, तरकारी मन्डी ,खाद्य सामाग्री ,उपभोग आउने र बैक ,सरकारि अफिस ,मा पनि हेल्थ डेक्स राखेर वा अन्य आर्थिक जोखिम बाट बच्न जरुरी देखिन्छ ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन


कोरोना भाइरसको संक्रमणबारे ताजा जानकारी सार्वजनिक गरिरहेको वर्ल्डोमिटरले सबै संक्रमित ‘रिकभर’ भइसकेको भन्दै नेपाललाई ‘ग्रिनजोन’मा राखेको छ । बिहीबारसम्म कोरोना भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या दुई लाख २० हजार नाघेको छ भने आठ हजार नौ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् । ८५ हजार सात सय ७९ जना ‘रिकभर’ भएका छन् । संक्रमणको अवस्थामा रहेका एक लाख ५८ हजार सात सय ५१ मध्ये ६ हजार आठ सयको अवस्था गम्भीर छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपाल मार्शल आर्टस हाप्किडो संघको, अध्यक्षमा बर्तौला उपाध्यक्षमा गुप्ता चयन

Next Post

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नु : विशेषज्ञ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नु : विशेषज्ञ

नेपालगञ्जबाट गएका २६ भारतीय नागरिकलाई दाङबाट फिर्ता

२ महिना भित्र हुण्डीको रकम सहित २ करोड भन्दा बढीको अबैध माल्समान पक्राउ गरि भन्सार बुझायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?