ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाल मार्शल आर्टस हाप्किडो संघको, अध्यक्षमा बर्तौला उपाध्यक्षमा गुप्ता चयन

News Desk by News Desk
६:२६ मध्यान्ह, चैत्र ८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके चैत ८ गते । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुलनाराको साथमा राष्ट्रिय खेलकुद परिषद,नेपाल मार्शल आर्टस हाप्किडो संघको आयोजनामा शनिबार बाँके जिल्ला संघ गठन गरिएको छ । खेलप्रेमी सलिक राम नागवागको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा तथा समाजसेवी बुद्दिजिवी खेलप्रेमी लागयत खेलाडीहरुको उपस्तिथिमा नेपाल मार्शल आर्ट्स हाक्पिडो संघ बाँके जिल्ला गठान गरिएको छ । उक्त संगठनमा ११ जनाको समिति चयन गरिएको छ ।

जसमा बुद्दिराज बर्तौला अध्यक्ष उपाध्यक्षमा अतुल कुमार गुप्ता, मोहम्मद मोहसिन हलवाई छन, भने सचिवमा बिशाल नागवाग, र कोषाध्यक्ष मिना मल्ल, सद्स्यमा सपना पारीयार,अन्कित मिश्र, आदिल अन्सारी, सहाबुद्दिन् हल्वाई, गोबिन्द दर्नाल,रहिस हलवाई रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरले खेल कोरिया बाट शुरूवात भएर नेपालमा आएको झन्डै सात बर्ष भएको बताउनुभयो ।
नेपालका विभिन्न ४७ वटा जिल्ला र ५,६,७ , नम्बर प्रदेश समेत नेपाल मार्शल आर्ट्स हाक्पिडो संघ गठान गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

विद्यालय स्तर बाट खेलाडी उत्पादन गर्ने र खेलक्षेत्रलाई अघि बढाउनका साथै राष्ट्रलाई खेलको माध्यमबाट चिनाउन युवाहरूको यसमा ठूलो भुमिका रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल मार्शल आर्टस हाप्किडोका केन्द्रिय सद्स्य हरी बहादुर सुनुवार, सुवर्ण बि सि ५ नम्बर प्रदेशका अध्यक्ष धन बहादुर दमाई, दाङ जिल्लाका अध्यक्ष भुवन बुढा मगर त्यसतै जिल्ला बाँके बक्सिग संघका उपाध्यक्ष वकिल अहमद हलवाई लगायतका बिभिन्न क्षेत्रका खेलाडीहरुको उपस्थिती रहेको नेपाल युवा क्लबकी उपाध्यक्ष गंगा कुमारी पुन मगरले जानकारी गराउनुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कोरोना विरुद्ध स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

Next Post

कोरोनाले ल्याएको विश्व विभाजन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post

कोरोनाले ल्याएको विश्व विभाजन

भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्‍नु : विशेषज्ञ

नेपालगञ्जबाट गएका २६ भारतीय नागरिकलाई दाङबाट फिर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?