ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोहलपुर नगरपालिका “आफु पनि बाचौ र अरुलाई पनि बचाऔ “भन्दै कोरोना संक्रमण बिरुद्ध निरन्तर अभियानमै

जावेद अन्सारी by जावेद अन्सारी
२:१६ मध्यान्ह, चैत्र २०, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

सरला सुबेदी बाँके चैत्र २० गते । कोहलपुर नगरपालिकाले आज कोरोना भाइरस संक्रमण रोक्नका लागि गरेका कामहरुलाई सार्वजनिक गरेको छ ।’आफु पनि बचौ र अरुलाई पनि बचाऔ’ भन्दै बिहिबार पत्रकार सम्मेलन गर्दै कोहलपुर नगरपालिकाले कोरोना संक्रमण विरुद्ध नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरेको छ ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारती द्वारा निम्न कार्यहरु सार्वजनिक गरेका छन् ।
Corona-Virus संक्रमण नियन्त्रणमा कोहलपुर नगरपालिका बाट२०७६/११/४ देखि हाल सम्म गरिएका कार्यहरु
१) २०७६÷११÷२४ गते नगर प्रमुख ज्यू को संयोजकत्वमा मा नगरपालिका पालिका स्तरीय समन्वय समिति गठन भएको र पटक पटक बैठक बसी समन्वय गरी कार्यहरु अगाडि बढिरहेको अवस्था छ ।
२) नगरपालिका बाट ६००० गोटा मास्क १०० थान स्थानीय रुपमा उत्पादित Surgical Gloves २००० जोडा, Examination Gloves २००० गोटा, Hand Sanitizer ५० गोटा,E2 PPE ५ थान, Methyleted Spirit ५० बोटल, Dettol साबुन र बाल्टी बाटा खरिद गरि सबै स्वास्थ्य संस्था मा वितरण गरिएको ।
३) कोहलपुर स्वास्थ्य शाखा बाट सबै स्वास्थ्य संस्थामा पुगी Corona Handbook सहित Orientation गरिएको ।
४) नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई उपचार कार्यमा सहयोग पुर्याउने हेतुले Re-usable PPE ५ सेट, स्थानीय रुपमा उत्पादित PPE २० थान र Surgical Gloves ५० जोडा हस्तान्तरण गरिएको साथै इलाका प्रहरी कार्यालय लाई बिबिध सहयोग गरिएको
५) कोरोना संक्रमण को जोखिम लाई न्यूनीकरण गर्न का लागि कोहलपुर का सबै वार्ड बाट बिदेश बाट आएका ब्यक्ति हरु को विवरण संकलन गर्ने कार्य भइरहेको र विदेशबाट नेपाल आएका र घरपरिवारमा घुलमिल भै नसकेका व्यक्तिहरुको निगरानीका लागि कोहलपुर नपा–९ पिपिरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा संचालनमा ल्याइएको क्वारेन्टाइममा राख्ने व्यवस्था गरिएको छ ।
६) नगरपालिका का १५ वार्ड मा समन्वय समिति गठन गरि जनचेतना मुलक कार्य गरिएको छ ।
७) बिभिन्न संचार माध्यमहरुलाई यस सम्बन्धि सूचना प्रशारण प्रकाशन गर्ने कार्य गरिएको छ।
८) नियमित हेल्थ डेस्क संचालन गरि प्रतिबेदन गर्ने कार्य गरिएको छ ।
९) कोहलपुर बस पार्क मा हेल्थडेस्क स्थापना कार्यको तयारी गरिएको छ ।
१०)साथै नगरपालिकाका सबै स्वास्थ्य चौकीहरु कोहलपुर, रझेना र शम्शेरगञ्जमा फिभर क्लिनिक सञ्चालन गरिएको छ ।

११) कोरोना (कोभिट १९) संक्रमणको सम्भावित खतरारजोखिम अत्यधिक वढ्दै गएको सन्दर्भमा मिति २०७६/११/२२मा कार्यपालिकाबाट गठित समितिलाई यसको प्रभावरसंक्रमणलाई रोक्न र यस सम्वन्धी सम्पुर्ण निर्णय लिन तथा जुनसुकै शीर्षकको रकमबाट रोकथाम र व्यवस्थापन सम्वन्धी कार्यमा खर्चको दायित्व सिर्जना हुने निर्णय लिन अधिकार प्रत्यायोजन गर्ने निर्णय ।
१२) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७६/१२/०६ च.नं.३८८ को पत्रबाट लेखि आए बमोजिम सम्वन्धित तोकिएका पदाधिकारी रहने गरी वडा स्तरीय स्वयसेवक टोली सबै वडामा गठन ।
१३) कोरोना भाइरस (कोभिड -१९) संक्रमणको संभावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न सरकारद्धारा घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारीर मजदुरी गरी जीविकोपार्जन गर्ने विपन्न नागरिकहरुलाई सहयोग गर्न विवरण सवै वडा कार्यालयहरुबाट वडागत रुपमा प्राप्त भएकोले उक्त विवरणको आधारमा १५ वटै वडा कार्यालयहरुलाई प्रति घरपरिवार कम्तिमा १५ के.जी.चामल,३ के.जी.दाल,१ लिटर खाने तेल र १ पोका नून समेत गरी हुन आउने न्युनतम रु.११०० (एक हजार एकसय) का दरले राहत रकम उपलव्ध गराउने निर्णय ।
१४) कोरोना भाइरस संक्रमण्म रोक्ने अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको मनोबल उच्च बनाउन आवश्यक सुविधा उपलब्ध गराउने निर्णय ।
माथी उल्लेखनीय निर्णयहरु सङ्गै नगरप्रमुख रावतले यो संकटको घडिमा सबैले आफ्नो आफ्नो ठाउँ बाट आफु बाच्ने र अरुलाई बचाउन जरुरी कुनै पाटिको बन्द जस्तै बेलुकीपख मानिसको जमात भिडभाड बढ्ने गरेकोले सबैलाई यो नेपाल बन्द नभएर लक डाउन भएको भन्दै सबैलाई बाहिर अति आवश्यक काम बाहेक बाहिर ननिस्कन भिडभाड नगरी बस्न र उनले कोरोना सम्बन्धी सबैलाई सुसूचित गर्न र कोहलपुर नगरपालिकाले पनि कोरोना सम्बन्धी अभियान चलाएको सबै नगरबासी सामु पुर्याइदिनु हुन सन्चारकर्मी हरु सामु आग्रह गरे ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

भारतबाट फर्केका नेपालीको उद्धारमा सहयोगको अग्रह

Next Post

पुर्बमन्त्री राईले दिए एम्बुलेन्स चालकलाई पीपीई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

पुर्बमन्त्री राईले दिए एम्बुलेन्स चालकलाई पीपीई

लकडाउनको प्रभाब कृषकलाई ,चारो किन्ने पैसा नभएर ३००० कुखुरा खोरमै मरे

क्वारेन्टाइन सञ्चालन गर्न बाँके कांग्रेसले दियो आफ्नै कार्यालय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?