ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्रदेश र संघबाट राहत प्राप्त भएको छैन: नगरप्रमुख राणा

जावेद अन्सारी by जावेद अन्सारी
४:२७ मध्यान्ह, चैत्र २४, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँके चैत २४ गते । नेपालगञ्ज उपमहानगरपालिकाले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोक्नका लागि सिङ्गो देश लकडाउनको अवस्थामा अति विपन्न परिवारलाई संघीय तथा प्रदेश सरकारबाट सहयोग प्राप्त भएपछि मात्रै राहत उपलब्ध गराउन सकिने जनाएको छ ।
नगर प्रमुख डा. धवलशम्शेर राणाले सोमबार विज्ञप्ती जारी गरि लकडाउनका कारण आम नागरिकको दैनिक जीवन यापनमा असहजता उत्पन्न भएको र यसबाट अति विपन्न परिवार सबैभन्दा बढी प्रभावित भएको बताउनुभएको छ । नेपालगन्ज उप—महानगरपालिकाले वडा र उप—महानगरपालिकाको विकास बजेट कटौती गरि सबैभन्दा बढि समस्यामा परेका स्थानीय श्रमजीवी मजदुर वर्गलाई १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु, १ लिटर तेल, १ किलो नुन र एउटा सावुन वितरण गर्ने निर्णय भै तदनुरुप वितरण कार्य भैरहेको जानकारी दिदै नगरप्रमुख राणले नगरका अधिकांश वडाले राहत वितरण गरिसकेको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।
संघीय तथा प्रदेश सरकारले असंगठित क्षेत्रका निम्न आय भएका सबैलाई स्थानीय तह मार्फत राहत वितरण गर्नका लागि मापदण्ड बनाई स्थानीय तहबाट वितरण गर्ने ब्यवस्था मिलाई सकिएको भनि विभिन्न सञ्चार माध्यमबाट जानकारीमा आएको तथा पत्राचार समेत गर्ने कार्य भएको छ, नगर प्रमुख डा. राणाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, आर्थिक स्रोत र खाद्यान्नको ब्यवस्थापन नगरि स्थानीय तहबाट नै वितरण हुने भनिएको कुराले नेपालगन्ज उप—महानगरपालिकामा असहज स्थिति उत्पन्न भएको छ ।
अति विपन्न मजदुरहरु नगरमा ठूलो संख्यामा रहेको र उप—महानगरपालिकाको श्रोतले उक्त संख्यालाई ब्यवस्थापन गर्न गाह्रो हुने भएकाले प्रदेश सरकारमा तुरुन्त राहत ब्यवस्थापनका लागि मुख्यमन्त्री शंकर पोखरेल र आन्तरिक मामिला मन्त्री मा.कुल प्रसाद के.सी.लाई अनुरोध गरिएको जानकारी दिदै राणाले मुख्यमन्त्री र मन्त्रीले प्रदेश सरकार राहतका लागि ब्यवस्थापनको तयारीमा रहेकाले निर्णय गरि उप—महानगरपालिकालाई जानकारी गराउने आश्वासन दिनु भएको बताउनुभयो ।। प्रदेश र केन्द्र सरकारबाट ब्यवस्था भएपछि मात्र अस्थायी रुपमा नेपालगन्जमा बसोवास गर्ने श्रमिक मजदुरहरुलाई तत्कालका लागि राहत प्याकेज वितरण गरिने जानकारी दिदै नगर प्रमुख राणाले आम नगरवासी सहित अस्थायी रुपमा बसोवास गर्ने अति विपन्न नागरिकहरुमा संयमित भई लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्नुभएको छ । उपमहानगरपालिकाले उप—महानगरपालिका, वडा कार्यालय तथा जनप्रतिनिधिहरुको सुरक्षा संगै राहत वितरण कार्यको सुरक्षा ब्यवस्थापनको लागि स्थानीय प्रशासन समक्ष आग्रह गरेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बिदेशबाट फर्किएकालाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सर्वोच्चले दियो आदेश

Next Post

सुदूरका नागरिक भएर भारतमा मजदुरी गर्नु नै तिमिहरुको दोष हो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

सुदूरका नागरिक भएर भारतमा मजदुरी गर्नु नै तिमिहरुको दोष हो

डब्ल्यूएचओ ले दियो स्वास्थ्यकर्मीलाई चेतावनी

एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 5km/h E
Humidity: 90%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?