ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कालिकोटमा अलपत्र परेका बर्दियाका मजदुरको उद्धार

जावेद अन्सारी by जावेद अन्सारी
५:३३ बिहान, चैत्र २६, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

बर्दिया चैत्र २६ गते । लकडाउनका कारण कालिकोटमा अलपत्र परेका बर्दियाका १९ जना मजदुरलाई उद्धार गरिएको छ । मंगलबार कालिकोट प्रशासन, खाँडाचक्र नगरपालिका र प्रहरीले मजदुरहरुको उद्धार गरेको हो ।उनीहरुलाई जुम्लाका ठेकेदार राजुसिंह कठायतले चैत ८ गते कर्णाली राजमार्गमा काम गर्नका लागि लगेका थिए । लकडाउन सुरु भएदेखि ठेकेदार सम्पर्कविहीन भएपछि आफुहरु अलपत्र परेको मजदुर बद्लु गोडियाले बताए ।मजदुर अलपत्र परेको समाचार विभिन्न संचारमाध्ययममा प्रसारण तथा प्रकाशन भएपछि कालिकोट प्रशासन र खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जसीप्रसाद पाण्डेसहितको टोली मजदुर भएको स्थानमा पुगेका हुन् ।

नगरप्रमुखले मजदुरहरुलाई १० दिनका लागि पुग्ने खाद्यान्न प्रदान गरेको स्थानिय संचारकर्मी विश्वनाथ सिम्खडाले जानकारी दिए ।
आफुसँग भएको चामलकेही दिनमै सकिएपछि आफुहरु भोकभोकै रहेको मजदुर बदलु गोडियाले बताए। ‘ठेकदारले १८ गते सम्मको लागि रासन दिएका थिए । १७ गतेकै वेलुका चामल सकियो, ‘फेरि अलिकती ल्याएर दिए । ‘त्यो चामल चार दिनसम्म धान्यो ‘अहिले भोकै छौ, । फोन गर्दा ठेकेदारले फोननै नउठाउने गरेको उनले बताए ।मजदुरहरुले आफुहरुलाई आफ्नै जिल्ला पठाउन अनुरोध गरेपनि यस्तो अवस्थामा पठाउन नसकिने भएपछि नगरपालिकाले उनीहरुलाई खाद्यान्नको व्यवस्था मिलाएको संचारकर्मी विश्वनाथ सिम्खडाले जानकारी दिए । सम्पर्कविहीन भएको ठेकेदारको खोजी गरिरहेको प्रशासनले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

४२ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

Next Post

कोराना भाईरसको अफवाह फैलाउने एक जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

कोराना भाईरसको अफवाह फैलाउने एक जना पक्राउ

धनगढीमा बोलन्या थलीले ड्रोन मार्फत घरमै औषधि पुर्‍याउदै

क्वारेन्टाइनमा अभावै अभाव, सहयोगको अपील

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Rain
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 8km/h SW
Humidity: 90%
Pressure: 1008.81mbar
UV index: 2
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?