ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मुस्लिम संगठनकाे ध्यानाकर्षण, शबेबरात पर्व घरमै बसेर मनाउन आग्रह

जावेद अन्सारी by जावेद अन्सारी
३:४२ मध्यान्ह, चैत्र २६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

जावेद अन्सारी बाँके चैत २६ गते । मुस्लिम संगठन नेपालले मुस्लिम समुदायको ध्यानाकर्षण गराएको छ । बुधबार एक प्रेस विज्ञप्तिमार्फत बिश्वब्यापी रुपमा मानव जीवन लाई नै धरापमा पार्ने कोरोना भाइरस (कोभिड १९) को महामारीको संक्रमणबाट बच्न मुस्लिम समुदायकाे ध्यानाकर्षण गराएकाे हाे । संगठनका संयोजक सेराज अहमद फारुकिले बिश्वका सबै राष्ट्र जुध्दै गरेको र हाम्रो देशमा पनि १० हजार जना मानिस क्वारेन्टाइनमा वसेकाले नेपाल पनि यस रोग बाट अछुतो भने नरहेको बताए । उनले हाल यो कोरोना भाइरसको कारणले विश्वभरी ८० हजार जति मानिसहरु ज्यान गुमाइ सकेको बताए ।
आज विश्व नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीको भयावह अवस्थाबाट गुज्रिरहेको छ । तथ्याङ्कलाई हेर्ने हो भने दिन्दिनै सङ्क्रमित हुनेको संख्या अझै तिब्र गतिमा बढ्ने क्रममा छ । विदेशमा रहनुभएका नेपालीहरूमा झन अकल्पनीय प्रभावहरू देखिन थालेको ले उनले यसै विज्ञप्ति मार्फत बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली लाई सुरक्षित रहन आग्रह समेत गरेका छन ।


यसै गरि संगठनका सह संयोजक अतहर हुसेनले नेपालमा महामारीको प्रभाव पर्न नदिन समय मै नेपाल सरकारले लक डाउन तथा उच्च सर्तकताको नीति अपनाए को कारणले गर्दा हामी अहिले केहि हद सम्म महामारीलाई रोक्न नियन्त्रण गर्न सफल रहेको बताए। उनले बिश्वब्यापी रुपमा दिनदिनै बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमणलाई हामी कहाँ बढ्न नदिन सरकारको तर्फबाट हर सम्भव प्रयत्‍नहरू भएको र रोक्ने क्रम जारी नै रहेको बताए । सरकारले गरेका केही कामहरूको सन्दर्भमा प्रश्नहरू उठेका छन र सो विषयहरूको उचित सम्बोधन हुनुपर्ने कुरामा मुस्लिम संगठन आशावादी रहेको उनले बताए । यो महामारीबाट जोगिनको लागि सरकारले गरेको निर्णय र निर्देशनलाई इमान्दारिताका साथ पालना गर्नुको कुनै बिकल्प न रहेकोले हामी सबैले सरकारले लगाएको नियम पालना गरेर सरकारलाई पुर्ण रुपमा सहयोग गर्नुपर्ने बताए ।उनले संक्रमणको बेला मित्र राष्ट्र भारतले गरे लगात्तै दिल्ली को निजमुद्दिनमा फसेका तब्लिगी जमातका मुस्लिमहरुको बिषय लाई लिएर केही असमाजिक, कट्टरपन्थी हरुको झुन्डले नेपाल जस्तो धार्मिक सहिष्णुता भएको राज्यमा धार्मिक सहिष्णुता खल्बल्याउने दुस्साहस गरेकाले त्यस्तो सामाजिक सद्भाव फैलाउने समाज बिरोधिलाई राज्यले तुरुन्त कारबाही गर्नु पर्ने आफ्नो संगठनको माग रहेको बताए । उनले भोलि २०७६ चैत्र २७ गते बिहिवार दिन पर्ने मुस्लिम समुदायको शबे-बरात (सुबरात) पर्व लाई अहिलेको महामारी लाई मध्यनजर गर्दै लकडाउनको पुर्ण रुपमा पालन गर्दै आ-आफ्नै घर भित्र बसि शब्बेदारी (रात जाग्राम) गर्नु, इबादत गर्न मुस्लिम समुदायमा हार्दिक अपील समेत गरेका छन् । त्यस्तै हाल सम्म दैनिक ५ पटकको नमाज जुमाको नमाज जसरी घरमै पढि रहेका छौ त्यस लाई संक्रमण पुर्ण रुपले नहटे सम्म घरघरमै बसेर निरंतरता दिने बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

वडा अध्यक्ष वर्माले वितरण गरे भाडामा बस्नेलाई राहत

Next Post

नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
Next Post

नरैनापुरका बिपन्न परिवारलाई सहयोग गर्न मनकारी सहयोगी थपिँदै

समाजसेवी रावलद्वारा सहयोग

अलपत्र बिरामीको उद्धार गर्दै कर्णालीका सासंद दानसिंह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 36°C
Wind: 8km/h SE
Humidity: 70%
Pressure: 1012.19mbar
UV index: 8
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?