ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

संचारकर्मीलाई मास्क सेनिटाइजर र साबुन सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
७:५६ मध्यान्ह, चैत्र २९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

खड्क सुनार मुगु चैत ३० गते । हिमाली जिल्ला मुगुमा कार्यरत स्थानीय क्रियाशिल सञ्चारकर्मीहरु लाई शनिवार मास्क , सेनिटाईजर र सावुन सहयोग गरिएको छ । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका मुगुले जिल्लाका पत्रकार लाई सो सामान सहयोग गरेको हो । कोरोनाभाइरस रोकथामका लागि अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने क्रियाशील संचारकर्मीहरुलाई राहत स्वरुप सरसफाइका सामग्री सहयोग गरिएको छ।
छायाँनाथ रारा नगरपालिकाले जिल्लामा क्रियाशील १६ जना संचारकर्मीलाई उपलब्ध गराउने गरी नेपाल पत्रकार महासंघ मुगु शाखालाई मास्क, सेनिटाइजर र डिटोल साबुन उपलब्ध गराएको हो।
नगर क्षेत्रका नगरबासीहरुका लागि ल्याइएका स्वास्थ्य तथा सरसफाइका सामानहरुको निरीक्षण तथा अनुगमन कार्यक्रममा नगरप्रमुख हरिजंग शाहीले जिल्लामा क्रियाशील पत्रकारहरुका लागि १ सय वटा सर्जिकल मास्क, ४४ वटा १ सय एमएल हेन्ड सेनिटाइजर र २० वटा डिटोल साबुन सहयोग गरेको जनाएका छन् ।
सूचना संकलन, प्रसारण तथा प्रकाशनमा उच्च पंक्तिमा काम गर्ने संचारकर्मीहरु महामारीको वेला पनि अग्रपंक्तिमा रही काम गर्दा बढी जोखिममा रहेकाले ढुक्क सँग समाचार संकलन गर्न सकू्न् भन्ने हेतुले मास्क, सेनिटाइजर र साबुन स्थानीय सरकारले उपलब्ध गराएको मेयर शाहीले बताए ।

कोरोनाभाइरस विरुद्घको लडाइँमा सँगसँगै हिंड्न र समाजमा सकारात्मक सन्देशको सूचना प्रवाह गर्न संचारकर्मीहरुलाई उनले आग्रह समेत गरे।
कार्यक्रममा संघीय सांसद गोपालबहादुर बमले कोरोनाको महामारी अझै नेपालमा नफैलिएकाले राहतमा भन्दा जनतालाई सरसफाइ र जनचेतनामा ध्यान दिने खालका कार्य गर्न स्थानीय सरकारहरुलाई सुझाव दिए ।
यो भन्दा भयावह अवस्था आउन सक्ने संभावना रहेकाले पछिका लागि जगेडा राखी काम गर्न र स्थानीय सरकारको प्रत्याभूति हुने गरी काम गर्न पनि उनले सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले कोरोना विरुद्धको लडाइँमा जनता अप्रत्यक्ष र संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी प्रत्यक्ष सिपाही भएकाले तिनै तहका सरकारहरुले प्रत्यक्ष सिपाहीको सुरक्षाका लागि चाहिने साधनका लागि कुनै पनि कसुर बाँकी राख्नु नहुने बताए ।
उनले जिल्लामा क्रियाशील पत्रकारहरुको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै स्वास्थ्य, सरसफाइ सामग्री उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद समेत दिए ।
नगरपालिकाले नगरबासीका लागि ल्याएको मास्क, सेनिटाइजर र साबुन वितरणको शुरुवात संघीय सांसद बमलाई एक एक सेट सामान नगर प्रमुखबाट हस्तान्तरण गरेर शनिबारबाट सुरुवात गरिएको छ ।
पालिकाले ५ हजार ५ सय घरधुरीलाई पुग्ने सेनिटाजर, २ हजार ६ सय जनालाई पुग्ने मास्क र साबुन खरीद गरेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मुगुमा ३ करोड विपद व्यवस्थापन कोष स्थापना

Next Post

प्लानको झण्डै ६ लाख बराबरको मेडिकल स्वास्थ सामाग्री सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

प्लानको झण्डै ६ लाख बराबरको मेडिकल स्वास्थ सामाग्री सहयोग

सुर्खेत क्वारेन्टाइनमा बसेका १८३ लाई घर फर्काइयो

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सहयोगी दाता हरुको लागि राष्ट्रिय गानले सम्मान गर्न अपील

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:12 am6:02 pm +0545
Feels like: 25°C
Wind: 2km/h NE
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?