ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बढैयातालका बिपन्न तथा एससी परिवारका लागि ११ लाख बराबरको राहत बितरण गरिँदै

जावेद अन्सारी by जावेद अन्सारी
४:४३ मध्यान्ह, बैशाख ४, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बर्दिया बैशाख ४ गते । बर्दियाको बढैयाताल गाउँपालिमा लकडाउनका कारण जीवन गुजारा गर्न गाह्रो भएकाहरुका लागि राहत बितरण शुरु भएको छ । गाउँपालिकाको सहकार्यमा प्लान इन्टरनेशनल नेपालको सहयोगमार्फत गेरुवा ग्रामीण जागरण जंघ बर्दियाले गाउँपालिका दुई वटा वडामा बिहीबारदेखि राहत बितरण शुरु गरेको छ । प्लानले बिगतमा सहयोग गर्दै आएको बिपन्न परिवार (प्लान प्रत्याभूत परिवार) तथा अन्य बिपन्न परिवारलाई राहत स्वारुप नगद रकम बितरण गर्न थालिएको हो । बिहिबार मात्रै वडा नं.–७ का १ सय १८ घरधुरीलाई राहत बितरण गरिएको छ । राहत पाउने बिपन्न परिवारको नामावली वडा कार्यालयले संकलन गरेअनुसार परिवार र प्लानको एससी परिवारलाई राहत बितरण गरिने छ । गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, उपप्रमुख दिपा कुमारी गौतम र वडा नं.–७ का अध्यक्ष इन्द्र प्रसाद लुईटेलको उपस्थितिमा बिहिबारबाट राहत बितरण शुरु भएको हो । गाउँपालिकाको वडा नं.–७ र ९ का ३ सय ९७ घरधुरीलाई राहत प्रदान गरिने गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो । लकडाउनका कारण खाद्यान्नको अभाव, आर्थिक रुपमा असक्षम हुँदै जाँदा जीवन निर्वाह गर्न समस्या भएकाले बिपन्नहरुको पहिचान गरी त्यस्तालाई राहत स्वारुप प्रति परिवार (घरधुरी) रु २ हजार ७ सय ३० का दरले बितरण गर्न लागिएको छ । प्लान इन्टरनेशनल नेपालले बिगतमा एससी परिवार भनेर गाउँपालिका यी दुई वडामा काम गर्दै आएको र कार्यक्षेत्र भएकाले अन्य ठाउँभन्दा यहाँ ती एससी परिवार र बिपन्नलाई सहयोग स्वारुप राहत बितरण शुरु जनाइएको छ । वडा नं.–७ का २ सय ४५ घरधुरी र वडा नंं–९ का १ सय ५२ घरधुरीलाई करिब ११ लाख रकम राहत स्वारुप प्रदान गरिने गेरुवाका अध्यक्ष कृष्णजंग शाहले जानकारी दिनुभयो । राहत बितरण गर्दा कोरोना भाइरस नियन्त्रणका उपाय सामाजिक दुरी कायम गरिएको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

र्‍यापिड टेस्ट गर्दा मुगुमा एक जनामा पोजिटिभ

Next Post

स्थानीय र गृहको कमजोरीले क्वारेन्टाइन पूरा गरेकाहरु घर फिर्ती भएनन्

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

स्थानीय र गृहको कमजोरीले क्वारेन्टाइन पूरा गरेकाहरु घर फिर्ती भएनन्

भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ

कोरोना परीक्षण गर्ने उपकरणमा अनियमितताको आरोप, अख्तिायारद्धारा कागजपत्र जफत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?