ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोहलपुर चौराहामा दिनरात मानवीय सेवा

जावेद अन्सारी by जावेद अन्सारी
५:०० बिहान, बैशाख ९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ९ गते ।कर्णाली र सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहामा अचेल दिनहुँ देखिएको एउटा दृश्यले जो कोहीलाई भावुक बनाउँछ । कोरोना भाइरसको संक्रमणलाई लिएर सरकारले गरेको लकडाउनका कारण भोकै राजमार्गमा पैदल यात्रा गरिरहेका सर्बसाधारणका लागि खानपिन मात्र होइन, गाडी चढाएर बर्दिया र सुर्खेतको सिमासम्म पुर्याउने काममा दिनरात निरन्तर खटिरहेका छन् । कोहलपुरस्थित प्रजातान्त्रिक व्यवसायी संघ र नेपाली काँग्रेस कोहलपुर वडा नम्बर ११ इकाइ समितिले दिनरात मानव सेवामा जुटेको हो । अलपत्र परेका पैदल यात्रीले खाना खुवाएर सिमासम्म पुर्याउने काम दिनहुँजसो गरिरहेको प्रजातान्त्रिक उद्योग ब्यापार संघका सहसचिव लक्ष्मणराज पौडेल बताउँछन् ।

राप्तीसोनारी गाउँपालिकाले कोहलपुरसम्म पुर्याएका यात्रीलाई खाना खुवाएर मानखोला र बबईसम्म पुर्याउने गरिएको उनले जानकारी दिए । अलपत्र ब्यक्तिको उद्धारका लागि कोहलपुर नगरपालिका, प्रहरी, कोहलपुर क्षेत्रमा रहेका बोर्डिङ स्कुल, खानेपानी उपभोक्ता समिति लगायतसँग समन्वय गरिएको उनले बताए । ‘सरकारले गरेको लकडाउनका कारण देश अहिले ठप्प छ, अरुबेला हामीहरु कोही ब्यापार ब्यवसायमा त कोही राजनीतिमा ब्यस्त हुन्छौं,’ पौडेलले भने ‘सरकारले गर्नुपर्ने दायित्व बिर्सेपछि हामीहरु मानवीय सेवामा जुटेका हौं ।’ चारदिन देखी निरन्तर खाना खुवाउने र गाडीको ब्यवस्था गरेर सिमासम्म पुर्याउने गरिएको उनले बताए । नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ११ का इकाइ सभापति मोहन चापागाईका अनुसार चार दिनको अबधीमा एक हजार ४ सय ९० जना पैदल यात्रीलाई खाना खुवाएर घरतर्फ पठाइएको छ ।

‘राजमार्गमा जबसम्म पैदल यात्रीको लस्कर रोकिदैन, तबसम्म हामीले खाना खुवाउने कामलाई निरन्तरता दिन्छौं,’ उनले भने । नेपाली कांग्रेस र प्रजातान्त्रिक उद्योग ब्यापार संघले थालेको मानवीय कार्यको सबैले खुलेर प्रशंसा गरिरहेका छन् । राजमार्गका यात्रीको सेवाका लागि आवश्यक सहयोग जुट्दै गएको छ । उक्त अभियानमा सक्रिय भइरहेका तरुण दलका केन्दिय प्रतिनिधी एवम् समाजसेवी लुटबहादुर केसीले राजमार्गमा सर्बसाधारण नागरिक भोकै पैदल हिडिरहेको समाचार आउन थालेपछि मानवीय सेवामा जुटेको बताए । ‘सरकार गैर जिम्मेवार भएपछि राजमार्गमा पैदल हिड्ने सर्बसाधारण भोकै हिड्न बाध्य भए, उनीहरुको पीडामा मल्हम लगाउन हामीहरु यो मानवीय सेवामा जुटेका हौं,’ उनले भने ।

पैदल यात्रीलाई खाना खुवाउनुका साथै गाडीको ब्यवस्था गरेर हरेक दिन बाँकेको सिमाक्षेत्रसम्म पुर्याउने गरेको केसीले जानकारी दिए । भोकै हिडेका सर्बसाधारणले खाना खान पाउँदा राहत महसुस गरेका छन् । ‘यो सरकार हामीजस्ता गरिब, असहाय र मजदुरको लागि बनेकै रहेनछ, महिनौंसम्म लकडाउन गरेर गरिब जनतालाई दुःख दिनुसम्म दियो, न जनतालाई राहत दियो, न त घरसम्म जान दियोे, यो सरकारको असली रुप त अहिले देख्न पाइयो,’ जुम्लाका लालबहादुर रोकायाले भने ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

अध्यादेश दुःखद भन्दै तत्काल फिर्ता गर्न, देउवाको माग

Next Post

जिल्ला अदालतको आदेश उच्चले उल्टाईदियो, नौ कैदी रिहा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

जिल्ला अदालतको आदेश उच्चले उल्टाईदियो, नौ कैदी रिहा

थकसा बाँकेले राहात कोष स्थापना

नेपालगञ्जमा एकद्धारबाट कडाईका साथ राहत वितरण गर्ने निर्णय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?