ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राहतमा हिनामिना भएको भन्दै स्थानियद्धारा बिरोध, राहत वितरण स्थगित

News Desk by News Desk
१०:२४ मध्यान्ह, बैशाख १२, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

कृष्णा यादव वीरगंज १२ गते । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवामा रहेका गरिब, अतिविपन्न परिवारको लागि अाएको राहतमा वडा अध्यक्षको पतिले हिनामिना गरेकोले स्थानियले विरोध गरे पछि राहत बितरण स्थगित भएको छ ।

बिन्दवासिनी गाऊपालिका वडा नं। ३ झौवामा रहेका अतिविपन्न तथा गरिबहरुलाई सर्वदलिय समितिले १३५ जनाको नाम छनौट गरेकोमा आज वितरण सुरु गर्दा राहत वितरणको लागि बनाईएको प्याकेटमा समान रुपले सामग्रीहरु नरहेको देखेपछि स्थानियहरुले बिरोध गरेका थिए ।

बिरोध भए पछि राहत कार्य स्थगित भएको छ । राहतको लागि बनाईएको प्याकेटमा कुनैमा तेल थिएन, त कुनैमा दाल तथा अन्य सामग्रीहरु पनि नरहेको स्थानियहरुले हेरेपछि बिरोध भएको स्थानिय जयप्रकाश चौरसियाले बताए ।

गाउँपालिकाबाट वडा नं। ३ का वडध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अंसारीले १० लिटर तेल चोरेर घर लगे पछि राहत साम्रगीमा कमी भएको स्थानिय चौरसियाले बताए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

यसरी गरिब, बिपन्नहरुको लागि ल्याईएको सामग्री चोरी गरेका व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीयहरूले माग गरेका छन् ।

“राहतको लागि हामीलाई बोलाई समय खेर फालेको तथा भिडभाड समेत गराएका थिए” भन्दै स्थायीनहरुले “वडा कार्यालयले राहत वितरणमा अनियमित्ता गरेकाहरु माथि आवश्यक छानबिन गरी कारवाही गर्नु पर्ने माग गरे ।

” सो सम्बन्धमा गाउँपालिकाका प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा उनको मोबाईल स्विच अफ रहेको छ ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsराहत वितरण स्थगितराहतमा हिनामिना भएको भन्दै स्थानियद्धारा बिरोध
Share149Tweet93SendShare
Previous Post

कोरियामा रहेका युवाले गरे घाट गाउँमा नुन वितरण

Next Post

मुस्लिम समाजको राहत सहित नगद रकम हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

मुस्लिम समाजको राहत सहित नगद रकम हस्तान्तरण

गहुँको मूल्य प्रति क्वीन्टल ३ हजार रुपैयाँ

लकडाउनलाई थप कडाइ गर्न प्रशासन संग माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 36°C
Wind: 11km/h W
Humidity: 67%
Pressure: 1007.45mbar
UV index: 3
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?