ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

इनर्वा चौकीको समाचार आएपछि आफ्नो कर्तुत छोप्नुको लागि ब्यासायीकलाई सास्त दिदै

News Desk by News Desk
११:२२ मध्यान्ह, बैशाख १५, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

कृष्णा यादब बीरगंज बैशाख १५ गते । बीरगंजको इनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक बैधनाथ दासले गर्दे बीरगंजका ब्यवासयीले सास्ती खेप्नु परेको गुनासो गरेका छन ।विभिन्न समाचार मिडियामा इनार्वा भन्सार वाट तस्करहरु ले सेटिङ्ग मिलाई रातीको समयमा छोकडा मोटर , मरिच ,पानपराग , राजंनिगंधा, राज निवास , कपडा लगाएतका तस्करी भईरहेको समाचार अाए पछि सई सींघमले अाफ्नो कर्तुत छोप्नुपर्ने को लागि छोकडालाई नियन्त्रणमा लिएर बुझाएको छन् ।

आइतबार साँझ इनर्वा प्रहरीले बीरगंज भन्सार नजिकको रजत जयन्ती चोकबाट छोहडा बोकेको ट्रक नियन्त्रणमा लिएपछि यस्तो गुनासो आएको हो । वीरगन्ज १६ रजत जयन्ती चोकबाट ना ५ ख.८५९ नंबरको ट्रकमा रहेको ५ सय बोरा छोहडाको ट्रक सहित ट्रकका चालक वीरगञ्ज १६ बस्ने विशाल क्षेत्रीलाई पनि पक्राउ गरेको छ । परवानीपुरमा रहेको सत्यम एग्रो प्रालीबाट वीरगञ्ज २ छपकैयामा रहेको कैलाश कोल्ड स्टोर मा लैेजानकालागि ट्रक रजत जयन्तीबाट मालपोत कार्यालय आउदै थियो ।

त्यही बेलामा इनार्वा प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएक ब्यवसायीको भनाई छ । मालपोत भन्दा पश्चिममा रहको कोल्ड स्टोरमा जान रजत जयन्ती भएरै घुम्नु पर्छ । त्याहा पुग्ने अर्को बैकल्पीक बाटो पनि छैन । मुख्य सडकबाट ट्रकहरु लकडाउन भएर सडक खाली भएपनि हिडेका छैनन ।गर्मीको समय शुरु भएको छ । छोहडा लाई उचित तापक्रममा नराख्ने हो बिग्रन्छ त्यहीकारण कोल्डस्टोर्समा राख्न लैजान खोज्दा प्रहरीले अनावश्यक रुपमा समातेर दुःख दिएको ब्यवसायीको भनाई छ ।
प्रहरीले भने भारत निकासी हुन लागेको सूचनाको आधारमा छोहडा बोकेको ट्रक नियन्त्रणमा लिएको दावी गरेको छ ।
छोहडा सहितको ट्रकलाई अति आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको छोहडाको मूल्य ३७ लाख ५ हजार रहेको पर्सा प्रहरीले जनाएको छ ।
अाफ्नो कर्तुत छोप्नुनु को लागि ब्यासायीलाई प्रहरीले नेपाल बाट प्रहरीले नियन्त्रणमा लिनु कतिको जायज हो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

मौसम बिद्का अनुसार भेरी र कर्णाली नदीमा बाढीको खतरा

Next Post

राजनीतीकर्मीसँग सम्वाद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

राजनीतीकर्मीसँग सम्वाद

कोरोनाको कारण रुझेका मनलाई सहयोग गर्न नेकपाले गर्यो बिपद व्यवस्थापन कोष खडा

नेपालगन्जमा दिउँसो ‘नो लकडाउन’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?