ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राजनीतीकर्मीसँग सम्वाद

जावेद अन्सारी by जावेद अन्सारी
१०:०८ बिहान, बैशाख १६, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

राहत वितरणमा प्रभावकारी पहलकदमी लिइने बाँकेका दलको प्रतिवद्धता


बाँके बैशाख १६ गते गते । राहत वितरण प्रक्रियालाई जोखीमरहित र प्रभावकारी बनाउन साझा पहलकदमी लिइने बाँकेस्थित राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

लक डाउनका कारण दैनिक गुजारा गर्न समस्या परेका विपन्न, मजदुर र ज्यालादारी गरिखानेहरुका लागि बाँडीएको भनीएको राहत वितरणमा अनेकन सवालहरु उब्जीएपछि दलका प्रमुख एवं प्रतिनीधीले अबको राहत वितरणलाई साझा न्यूनतम मापदण्ड र सहमतीय आधारमा वितरण गरिनुपर्ने सुझाएका छन् ।

सम्वाद समूह बाँकेको पहलमा मुख्य राजनीतिक दलका प्रमुख एवं प्रतिनीधीसँग सोमबार गरिएको भिडीयो सम्वादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो । कोरोना (कोभिड –१९) को जोखीम न्यूनीकरण, प्रभावकारी राहत वितरण, जनप्रतिनीधीसँगको समन्वय र सहकार्य र दलको भूमिकामा केन्द्रीत रहेर अनलाईन भिडीयो कल गरिएको हो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाइद्धारा सहजीकरण गरिएको अन्तरक्रियात्मक भिडीयो सम्वादमा उनीहरुले कोरोना रोकथाम र नियन्त्रण, विपन्नलाई व्यवस्थित राहत वितरण र खाद्यान्न÷ तरकारी सहज विक्री व्यवस्थापनमा संयुक्त धारणा सार्वजनिक गरेर स्थानीय सरकार एवं जनप्रतिनीधीलाई आवश्यक सुझाव दिइने जनाएका छन् ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

स्थानीय सरकारले सम्वद्ध सरोकार निकाय र दलहरुसँग पनि प्रभावकारी समन्वय नगरेको गुनासो गर्दै उनीहरुले आ आफनो तर्फबाट आवश्यक पहल भने भइरहेको बताएका छन् । नेपाली काँगे्रस बाँकेका सभापति किरण कोइरालाले बाँकेमा लकडाउनको पूर्ण पालना हुन नसकेको गुनाासो गर्दै स्थानीय प्रशासनको समन्वय र सहकार्यको पाटो सशक्त हुन नसकेको जीकीर गर्नु भयो ।

सबैको साथ लिनु पर्ने विषम परिस्थतीमा स्थानीय सरकारले पनि राजनीतिक दललाई उपेक्षा गरेको उहाँको भनाई थियो । स्थानीय दलहरुबीचमा साझा धारणा बनाउने र आवश्यक सुझाव दिने पनि उहाँले स्पष्ट पार्नु भयो ।

नेकपा बाँकेका सचिव अशोक कोइरालाले विधी, प्रक्रियालाई आत्मसाथ गर्र्दै अनुशासनमा रहेर राहत वितरण गरिनुपर्नेमा त्यसो नभएकोले समस्या सिर्जना भएको बताउनु भयो । राजनीतिक दल र कार्यकर्ता पनि यती बेला राजनीती भन्दा माथि उठनु पर्ने उहाँको सुझाव थियो ।

ADVERTISEMENT

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले त्रुटीपूर्ण राहत वितरणलाई सच्याउन स्थानीय स्तरमा पनि राजनीतिक संयन्त्र निर्माण गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

तत्कालीन संघीय समाजवादी नेपाल(हाल जनता समाजवादी पार्टी)का जिल्ला उपाध्यक्ष राजन रानामगरले केही वडा कार्यालयले वास्तविक पहिचान विनै न्यूनतम मापदण्ड समेत लत्याएर राहत वितरण गर्दा समस्या बल्झीएको दाबी गर्नु भयो । मानवीय आधारमा राहत दिनु पर्नेमा, विभिन्न आधार प्रमाण खोजेर थप कष्ट दिएको गुनासो समेत उहाँको थियो ।

तत्कालीन संघीय समाजवादी नेपाल(हाल जनता समाजवादी पार्टी) का नेपालगञ्ज अध्यक्ष श्रवण यादवले राहत वितरण प्रक्रियामै त्रुटी भएको भन्दै सबै राजनीतिक दलको सर सल्लाहमा एकद्धार प्रणालीमार्फत वितरण गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । सीमा नाकमा कडाइ गरिनुपर्ने र भारतबाट आयातित तरकारीमा रोक लगाइ स्थानीय तरकारी वजारीकरणलाई प्रवद्र्धन गर्नु पर्ने पनि उनीहरुको सुझाव थियो ।

Tags: nepalgunjnepalgunjnewsराहत वितरणमा प्रभावकारी पहलकदमी लिइने बाँकेका दलको प्रतिवद्धता
Share150Tweet94SendShare
Previous Post

इनर्वा चौकीको समाचार आएपछि आफ्नो कर्तुत छोप्नुको लागि ब्यासायीकलाई सास्त दिदै

Next Post

कोरोनाको कारण रुझेका मनलाई सहयोग गर्न नेकपाले गर्यो बिपद व्यवस्थापन कोष खडा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

कोरोनाको कारण रुझेका मनलाई सहयोग गर्न नेकपाले गर्यो बिपद व्यवस्थापन कोष खडा

नेपालगन्जमा दिउँसो ‘नो लकडाउन’

वार्ताका लागि कार्यदल नबनेको भीम रावलको खुलासा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:09 am6:08 pm +0545
Feels like: 33°C
Wind: 10km/h S
Humidity: 72%
Pressure: 1007.79mbar
UV index: 9
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?