ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेका सांसदको अग्रसरतापछि नेपालगन्जमा किट आयो

जावेद अन्सारी by जावेद अन्सारी
५:०० मध्यान्ह, बैशाख २२, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
कोरोना कोभिड–१९)को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामाग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका बाँकेका सांसदहरुले आज स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपालगञ्जमा १६ जनामा कोरोना संक्रमण देखीएपछि थप कोरोना परिक्षण किट, स्वास्थ्य सामाग्री, प्राविधिकसहितको उपकरणहरुको माग गर्दै सांसदहरुले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर ध्यानाकर्षण गराएका हुन् । सम्वाद समूह बाँकेको पहलमा शनिबार गरिएको भिडियो सम्वादमा संघीय एवं प्रदेश सांसदहरुले आवश्यक पहलका लागि प्रतिवद्धता व्यक्त गरेका थिए ।

विभिन्न पार्टीको समेत प्रतिनीधीत्व गर्नुहुने ५ जना सांसदहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि तत्काल उचित पहल गर्न माग गरेपछि स्वास्थ्यमन्त्रीले तत्काल २५० थान किट नेपालगञ्ज पठाउन निर्देशन दिनु भएको हो । स्वास्थ्य मन्त्री ढकालसँगको भेटमा नेपालगञ्जलाई उच्च प्राथमिकतामा राखेर थप आइसोलेशन निर्माण, आवश्यक सामाग्री उपलव्धता लगायतको अनुरोध गरिएको पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इश्तियाक राईले जानकारी दिनु भयो ।

ढकालले प्राविधक टोलीसहित अन्य स्वास्थ्य सामाग्री पठाइने प्रतिवद्धता जनाउनु भएको भेटमा सहभागी सांसद महेश्वर गहतराज(अथक)ले बताउनु भयो । सांसद अथकले भयावह स्थितिलाई मध्यनजर गर्दै परिक्षणको दायरालाई बढाउनु पर्ने माग गरिएको बताउनु भयो ।

सम्बन्धित समाचार

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

सांसदसँगको भेटमा स्वास्थ्यमन्त्री ढकालले नेपालगञ्जको अवस्थालाई निकै गम्भीरतापूर्वक लिइएको बताउँदै कोरोना रोकथामका लागि सम्पूर्ण कार्य गरिने विश्वास दिलाउनु भएको समेत अथकले जनाउनु भयो । भेटमा पुर्वमन्त्री राई, सांसद अथक लगायत बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाया, बाँकेबाट समानुपातिक सांसदहरु पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानम हुनुहुन्थ्यो ।

नेपालगञ्जमा शुक्रवार एक जना ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि परिक्षण बढाइदा थप १५ जना संक्रमित भेटिएका थिए । सम्वाद समूह बाँकेले यसअघि सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग पनि आवश्यक सम्वाद गरिसकेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रदेश पाँचका सामाजिक विकासमन्त्री नेपालगन्जमा

Next Post

नेपालगञ्जसँगै कोहलपुर सिल, सुरक्षा व्यवस्था कडा पारिदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
Next Post

नेपालगञ्जसँगै कोहलपुर सिल, सुरक्षा व्यवस्था कडा पारिदै

नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा

बाँकेमा कोरोना देखिएपछि कर्णाली प्रदेशपनि सिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:09 am6:08 pm +0545
Feels like: 25°C
Wind: 5km/h NW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?