ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गुलाब अनि गुलाबी फूलहरुको रङ्गिन मौसम अनि गुलाबी मोह (फोटोफिचर)

News Desk by News Desk
१०:५५ बिहान, बैशाख २६, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सरला सुबेदी बाँके बैशाख २६ गते ।
नयाँ बर्ष २०७७ शुरु भए सङ्गै यि गुलाबका फुलहरु फुलेर पुरै ढकमक्क भएका छन् । बसन्त ऋतुमा नयाँ बर्षको झन छुट्टै बहार र उमंग हुन्छ । बसन्त ऋतुमै धेरै थरीका फूल ढकमक्क फुलेका छन लाहुरे फुल, बेलि चमेली फुल, भिन्डी फुल ,लगायत अन्य धेरै फुलहरु तर पनि बसन्त ऋतुमा झन गुलाब यसरी फुल्छ कि सबैको मन नै लोभ्याउछ लाग्छ, टपक्क टिपेर कसैको हातमा राखिहालौ , टपक्क टिपेर कपालमा लगाइहाल्यौ या कसैको शिरैमा शिरफुल बनाएर सजाइदिउ।


तर मन लाग्दा लाग्दै नि फुल चुड्न हामिलाई माया लाग्छ है ।बसन्त ऋतुको यो समयमा बाटो, बगैचा, घर, वरिपरी रहेका गुलाबका फूलहरु फुलेका छन । राता, सेता पहेंलो सबै गुलाबका फूलले प्रेमलाई गाढा बनाउछ अनि यो लकडाउनको समयलाई भुलाउने पनि ।
अहिले लकडाउनका बेला धेरै मानिस घरमै हुँदा प्राकृतिक रुपमा फूलिरहेका गुलाब हेरेर पनि दिन काटिरहेका छन कोहि फोटो खिच्न मा मख्ख छन् ।र घरमै बस्नु परेको र आफ्नो वरिपरी गुलाबको बोट नहुनेलाई औडाहा भएको हुन सक्छ तर आफ्नो मा फुल नभएपनी गुलाब फुलेको ठाउमा गएर फोटो खिच्न हामी एकदम मनपराउछौ।


हमिलाई गुलाबको अलगअलग रंगको फुलले अलगअलग फिलिंग्स प्रकट गर्दछ । आफनो प्रेमी–प्रेमीका लाई गुलाब दिदा हामिलाई संसार नै दिए जस्तो लाग्छ होइन । गुलाब धेरै रङ्गका हुन्छ्न त्यसमा नि हामिले रातो गुलाब लाई मायाको प्रतीक मान्छौ अनि रातो गुलाब दिए प्रेम गाढा हुन्छ भनेर खोजिखोजी प्रेमिप्रेमिकालाई रातो गुलाब नै दिन्छौ माया दर्शाउन भ्यालेनटाइनको दिनमा पनि फुलको पसलहरुमा रातो रंगको गुलाब सबैभन्दा बढी नै देखिन्छ अनि सेतो गुलाब शुद्धता, साँचो र विनम्रताको प्रतिक मानिन्छ ।भने पहेलो गुलाबले खुशीयाली दर्शाउछ भने गुलाबी गुलाबले सुन्दरताको बर्णन गर्छ। अरेन्ज गुलाब सम्बन्ध प्रगाढ निरन्तरता राख्नको लागी साथै तपाईको उत्साह बचाइराख्न अरेन्ज गुलाब दिने गरिन्छ यसरी छुट्टाछुट्टै रङ्गका छुट्टाछुट्टै विशेषता रहेका हुन्छ्न ।साच्ची गुलाब मायाप्रेमको लागि आदानप्रदान मात्र हुने होइन गुलाबको फूलले विभिन्न स्वास्थ्य समस्यालाई रोक्न सक्छ, केही साधारण समस्या ठिक पार्न सक्छ रङ्गीचङ्गी गुलाबमा ९५ प्रतिशत जलांश हुन्छ ।

अर्थात कब्जियतको समस्या हल गर्न यसले केही मद्दत गर्न सक्छ । यसमा थोरै मात्रामा भिटामिन ‘सी’ हुन्छ, केही रेसादार पदार्थ पनि हुन्छ । गुलाबको फूलमा सूक्ष्म पोषक तत्त्व कम हुन्छ । तर यो खाँदा सौन्दर्य बढ्छ ।
गुलाबको फूलको पातबाट सर्वत बनाइन्छ । गुलाबजल बनाएर सुगन्धका लागि प्रयोग गरिन्छ अनि फुलेर झरेको गुलाबको पत्ता सुकाएर पानीमा उमालेर वा तातो पानीमा हालेर केही छिन् राखेपछि मिठो बास्ना आउँछ । त्यसलाई मजासँग पिउन सकिन्छ, चियाजस्तै बनाउने अनि गुलाबको फुल ले प्रकृति सुन्दर बनाए सङ्गै मान्छेको मन लोभ्याउने काम सङ्गै स्वास्थ र सौदर्यको लागि पनि एकदम गुणकारी मानिन्छ ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाघको आक्रमणमा परि गेरुवाका वडा सदस्य घाइते

Next Post

थप ८ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post

थप ८ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

नेपालगन्जमा थप एकजनामा कोरोना पोेजेटिभ

जोलहनपुरवाका ८० घरपरिवारलाई राहत दिइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?