ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

फ्रन्टलाइनमा खटिनेलाई दिए पुर्ब मन्त्री राईले स्वास्थ्य सामाग्री

जावेद अन्सारी by जावेद अन्सारी
४:५८ मध्यान्ह, जेष्ठ ११, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके जेठ ११ गते ।
पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले बाँंकेमा ठूलो परिमाणमा सेनिटाइजर, माक्स र ग्लोब्स बितरण गर्नु भएको छ । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका राईले कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाईनमा खटिने बाँकेका सुरक्षाकर्मी र पत्रकार लाई सेनिटाइजर, माक्स र ग्लोब्स बितरण गर्नु भएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, जमुनाह प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र पत्रकार महासंघलाई सेनिटाइजर, माक्स र ग्लोब्स प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयलाई पनि ४ सय माक्स ४ सय ग्लोब्स र १० लिटर सेनिटाइजर, सशस्त्र प्रहरीलाई २५० माक्स, २५० ग्लोब्स र १० लिटर सेनिटाइजर, नगर प्रहरीलाई १०० थान माक्स, १०० थान ग्लोब्स र १० लिटर सेनिटाइजर बितरण गरिएको छ । पुर्ब समाजवादी पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राईले ती सामाग्री सम्बन्धित ठाउँमा लगेर प्रदान गर्नुभएको छ ।

यस्तै मन्त्री राईले उपलब्ध गराएको नेपाल आर्मीलाई १५० माक्स, १५० ग्लोब्स र ५ लिटर सेनिटाइजर, जिल्ला अनुसन्धानलाई १०० माक्स, १०० ग्लोब्स र १० लिटर सेनिटाइजर आजै बितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । जमुनाह प्रहरी र जयसपुर प्रहरीलाई पनि माक्स, ग्लोब्स, सेनिटाइजर मन्त्री राईले उपलब्ध गराउनु भएको छ ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

पत्रकार महासंघ बाँकेलाई पनि ६० थान माक्स, ५० थान ग्लोब्स र ६० वटा सेनिटाइजर बितरण गरिएको छ । आज उपलब्ध गराइएको सबै माक्स एन नाइट फाइभ हो ।

मन्त्री राईले नरैनापुरमा एक हजार सर्जिकल माक्स पठाउनु भएको छ भने डुडुवा पालिकामा रहेका क्वारेन्टाइनमा साबुन, सेनिटाइजर, पानी उपलब्ध गराउनु भएको छ ।

फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई उक्त सामाग्रीले ठूलो राहत दिने बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

राजनीतिक दलसँग सम्वाद

Next Post

थप १९ जनामा कोरोना संक्रमण, ६०३ पुगे संक्रमित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

थप १९ जनामा कोरोना संक्रमण, ६०३ पुगे संक्रमित

कोरोनाले नर्स र प्रहरी पनि भनेन, बाँके जिल्ला कोरोनाको इपिसेन्टर

वर्षा राउतको चिन्ताः भारतीय साथीहरुसङ्ग मैले कसरी फेस गर्नु ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?