ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राजनीतिक दलसँग सम्वाद

जावेद अन्सारी by जावेद अन्सारी
४:३८ मध्यान्ह, जेष्ठ ११, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

नरैनापुरमा सुरक्षाकर्मीसहितको स्वास्थ्य विज्ञ टोली परिचालन गर्न माग

बाँके जेठ ११ गते ।
बाँकेस्थित राजनीतिक दलले नरैनापुर क्षेत्रमा तत्काल सुरक्षाकर्मीसहितको स्वास्थ्य विज्ञ टोली परिचालन गर्न माग गरेका छन् । सम्वाद समूह, बाँकेको पहलमा शनीबार अपरान्ह गरिएको मुख्य राजनीतिक दलबीचको कुराकानीमा सो माग गरिएको हो ।


नेकपा, नेपाली काँगे्रस, राप्रपा र जनता समाजवादी पार्टीका प्रमुख एवं प्रतिनीधीबीचको भिडीयो सम्वादमा उनीहरुले कोरोना ९कोभिड –१९० संक्रमण नियन्त्रणका लागि सरकारले तत्काल उचित पहलकदमी लिन अनुरोध गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रण र उपचारका क्रममा देखीएका पछिल्ला घटनाक्रम र दल लगायतको भुमिकाका सवालमा गरिएको अनलाईन सम्वादमा तीनै तहको सरकार र सरोकार निकाय बीचमा प्रयाप्त समन्वय र सहकार्य नभएको पाइएको बताइएको थियो ।

नरैनापुरमा क्वारेन्टाइन निर्माण, व्यवस्थापन, आपसी सहकार्य लगायतका सवालमा आफुहरु सम्वदेनशील, जिम्मेवार र क्रियाशिल रहेको बताएका थिए । कोरोना रोकथाम र नियन्त्रणका सवालमा दलहरु एकमत रहेको भन्दै उनीहरुले स्थानीय प्रशासन, स्थानीय सरकार र प्रदेशसरकार बीचको समन्वय र सहकार्यलाई बढाइनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालाले एकाध व्यक्तीले गर्ने व्यवहारका कारण राजनीतिक दललाई बदनाम गर्न नहुने भन्दै त्यस्ता व्यक्तीलाई पार्टीले संरक्षण नगर्ने प्रष्ट पार्नु भयो ।

नेकपा बाँकेका सचिव अशोक कोइरालाले व्यवस्थित क्वारेन्टाइन निर्माण, नरैनापुरमा आइसोलेशनसहितको अष्पताल सञ्चालन, विद्युतीकरण लगायत काममा पार्टीले गर्न सक्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । कोरोना संक्रमण र उपचार बारे अफवाह नफैलाउन पनि उहाँले सबैमा अपील गर्नु भयो ।

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले उद्धार र उपचारमा बाधा पु¥याउन खोज्ने, समाजमा त्रास फैलाउने व्यक्ती राजनीतिक व्यक्ती हुन नसक्ने जीकीर गर्नु भयो ।

ADVERTISEMENT

जनता समाजवादीका प्रतिनीधी कमरुद्धिन राईले नरैनापुरमा सेनासहितको स्वास्थ्यकर्मी परिचालन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । सम्भावित संक्रमित क्षेत्रको पहिचान गरेर कोरोना परिक्षणको व्यवस्था मीलाइनु पर्ने उहाँले सुझाउनु भयो ।

सम्वाद समूह, बाँकेले कोरोना रोकथाम नियन्त्रण लगायतका सवालमा सम्वाद सहजीकरण गर्दै आएको छ ।

Share149Tweet93SendShare
Previous Post

नरैनापुरमा सेना परिचालन गरिने

Next Post

फ्रन्टलाइनमा खटिनेलाई दिए पुर्ब मन्त्री राईले स्वास्थ्य सामाग्री

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

फ्रन्टलाइनमा खटिनेलाई दिए पुर्ब मन्त्री राईले स्वास्थ्य सामाग्री

थप १९ जनामा कोरोना संक्रमण, ६०३ पुगे संक्रमित

कोरोनाले नर्स र प्रहरी पनि भनेन, बाँके जिल्ला कोरोनाको इपिसेन्टर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?