ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नदीमा पानीको बहाव बढेपछि बेपत्ता खोज्‍न सकस

जावेद अन्सारी by जावेद अन्सारी
१०:२८ मध्यान्ह, जेष्ठ १५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

जाजरकोट जेठ १५ गते ।
चार जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनापछि बेपत्ता भएका युवाहरुको खोजी गर्न निकै सकस भएको छ ।

घटना भएको पाँच दिन बितिसक्दा पनि बेपत्ताको अवस्था अज्ञात रहेपछि आफन्त निकै चिन्तित भएका छन् । भौगोलिक विकटता र नदीको बाहव बढेकाले खोजी कार्यमा समस्या देखिएको हो ।
‘जिवित भेटाउने आशा त छैन ।

लाससम्म भए पनि भेटाउन पाए मनले शान्ति पाउथ्यो’, भेरी नगरपालिका ४ का बलबहादुर विकले भने, ‘कुटपिट गरी मारेर फालेको छोरो जिवित भेटाउने आश त छैन । लास भेटाउन पाएको भए पनि अन्तिम श्रदान्जली दिएर दाहसंस्कार गर्न हुन्थ्यो ।’ घटनापछि उनका छोरा सञ्जु बेपत्ता छन् ।

‘घटना भएको भोलिपल्ट आइतबारदेखि लगातार नदी किनार, जंगल र खोलाखोल्सा खोजी रहेका छौँ तर केही अत्तोपत्तो लगाउन सकिएन’, उनले भने,‘घटना भएको एक दुई दिनसम्म कतै घाइते अवस्थामा जिउँदै भेटिन्छ कि भन्ने झिनो आशा थियो अहिले त्यो आशा पनि बाँकी रहेन । खोज्दा खोज्दा थाकिसकें ।’

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

‘छोरो खोजौं कि घरमा आमा, दिदी र भाइलाई सम्झाऊँ । रोइ मात्र राख्छन्’, उनले भने । भावविह्वल हुँदै उनले सामुहिक हत्याकाण्डलाई राजनैतिक पहुँचका आधारमा रगतसँग होली नखेल्न सबैलाई आग्रह गरे । ‘सत्यतथ्य छानविन होस् । यो वा त्यो बाहानामा दोषी नउम्किउन् । हामीलाई न्याय चाहिन्छ’, उनले भने, ‘जातीय विभेदकै आधारमा गराइएको यो घटना मानव इतिहासकै कलंक हो ।’

भेरी नगरपालिका ११ का गोविन्द शाहीको अवस्था पनि अज्ञात छ । भेरीको किनारमा चार दिनदेखि बेपत्ता आफ्नो भतिजा गोविन्द शाहीलाई खोज्न हिंडेकी भेरी नगरपालिका ११ मटेलाकी यमुना शाही खोज्दा-खोज्दा हैरान भएको बताइन् । उनले क्रुर र आततायी तवरले गरिएको बर्बर हत्याको घटनालाई कसैले पनि कम्जोर बनाउन नहुने बताइन् ।

यमुनाले यस्तो जघन्य अपराध गर्नेलाई हदैसम्मको कारवाही हुनु पर्ने माग गरिन् । उनले आफ्ना मान्छे जोगाउने काम कसैले गरे त्यसका विरुद्ध सबै पीडित उर्लिने चेतावनी दिइन् ।
सेना, प्रहरी र स्थानीयले लगातार खोजी गरिरहेको भए पनि सबै बेपत्ता फेला नपरेको भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र रोकायले बताए ।

ADVERTISEMENT

उनले धेरै प्रयासपछि बुधवार थप एक जना लोकेन्द्र सुनारको लास फेला परेको बताए ।
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् ।

बुधवार दिनभर खोज्दा पनि टोलीले बेपत्ता पत्ता लगाउन सकेन । बिहीबार बिहानैदेखि गोताखोर भेरीमा परिचालित छन् । उक्त घटनामा अहलेसम्म बेपत्तामध्ये चार जनाको शव फेला परिसकेको छ ।

Share149Tweet93SendShare
Previous Post

नेपालगन्जमा लकडाउनमा कडाइ

Next Post

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
Next Post

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट

७ दिनमा सुदूरपश्चिमका १६ जनामा कोरोना पुष्टि

महिलालाई घरनिकाला गर्ने सात जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?