ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

लक डाउनमा बढ्दो लैंगिक हिंसा, न्यायका लागि सम्वादको पहल

जावेद अन्सारी by जावेद अन्सारी
४:३९ मध्यान्ह, जेष्ठ १६, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
कोरोनाको बढ्दो संक्रमणकै अवधीमा पनि बाँकेमा लंैगिक हिंसामा कमी नभएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग आवश्यक समन्वय र सम्वाद सहजीकरणको प्रक्रिया बढाएको छ । लकडाउनकै अवधीमा पनि घरेलु हिंसा, जवरजस्तीकरणी, यौन दुरुपयोग लगायतका घटनाहरु वृद्धि भएको पाइएपछि समूहले सम्वन्धित निकायको ध्यानाकर्षणसँगै घट्ना न्यूनीकरण र न्यायका लागि आवश्यक सम्वाद गरेको हो ।

प्रहरी, स्थानीय सरकार लगायत सरोकार पक्षले गरिरहेको पहल र थप सहकार्यका सन्दर्भमा सम्वाद समूह, बाँकेले शुक्रवार भर्चुअल (जुम ) सम्वाद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, स्थानीय सरकार उपप्रमुख, अधिकारकर्मी र सम्वादकर्ताबीचको अन्तरक्रियात्मक सम्वादमा महिला हिंसाका घटना, स्वरुप÷प्रवृती, भइरहेको पहल र अबको आवश्यक्ताका विषयमा सम्वाद गरिएको थियो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको सम्वादमा अधिकांसले कोरोनाको बढ्दो संक्रमणमा सरकारका मौज्दात संयन्त्रले सहज र प्रभावकारी काम गर्न नसक्ने जीकीर गर्दै नयाँ संयन्त्रमार्फत न्याय सम्पादन गर्नु पर्ने आवश्यक्ता औल्याए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर वलीले कोरोना संक्रमणको सन्त्रास र लकडाउनकै अवधीमा पनि लैंगिक हिंसाका घटनामा कमी नभएको स्वीकार्नु भयो ।

लकडाउन लागु भएदेखि हालसम्म प्रहरी कार्यालय बाँकेमा ६७ वटा लैंगीक र महिला हिंसासँग सम्वन्धीत घटनाहरु दर्ता भएको उहाँले जानकारी दिनु भयो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रीत गरिएपनि प्रहरी समक्ष आएका महिला ंिहंसाका घटनामा भने अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले स्पष्ट पार्नु भयो ।

सम्बन्धित समाचार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

कतीपय घटनामा सरोकार पक्षबीच गम्भिर छलफल गर्ने, पक्राउ गरि कारवाही गर्ने सवालमा सहज बातावरण नभएको स्वीकार्दै उहाँले कोरोना परिक्षण गरेर मात्र थप प्रक्रिया बढाउनु पर्ने बाध्यात्मक अवस्था रहेको पनि गुनासो गर्नु भयो । कोरोना प्रभावकै कारण थप हिंसा हुन सक्ने संकेत गर्दै प्रहरी प्रमुख वलीले जिल्लास्तरमा थप संयन्त्र निर्माण गरेर पनि हिंसा रोकथाम र प्रभावकारी न्याय दिन सकिने विश्वास व्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय, बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जका अनुसार– चैत्र ११ देखि चैत्र मसान्तसम्म १७ वटा, वैशाखमा ३६ वटा, जेठ १५ गते सम्म १४ वटा घटना दर्ता भएका छन् । लकडाउन अबधीमा सबै भन्दा बढी घरेलु हिंशाका घटना दर्ता भएका छन् । गाली बेइज्जती, कुटपिट र वेपत्ताका घटनाहरु पनि छन् ।


नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मौज्दात सरकारी संयन्त्रले मात्र महिला हिंसा लगायतका घटनाको न्यूनीकरण र न्याय दिन सक्ने अवस्था नरहेको जीकीर गर्दै सरोकार पक्षबीचको सम्वादमार्फत नयाँ संरचना निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

ADVERTISEMENT

न्याययीक समिती संयोजक एवं सम्वाद समूह सदस्य समेत रहनु भएकी थापामगरले हिंसाका घटनालाई सम्वेदनशिल रुपमा नलिइएको भन्दै प्रहरीले घटनाको गाम्भिर्यताका आधारमा प्राथमीकीकरण गरि अनुसन्धान र न्यायको प्रक्रिया बढाइनु पर्ने बताउनु भयो । स्थानीय प्रशासन, स्थानीय सरकार, प्रहरी अधिकारी, अधिकारकर्मी र सम्वादकर्ताबीचको सम्वादबाटै आवश्यक बाटो पहिल्याउन सकिने उहाँको विश्वास थियो ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले फौजदारी घटनामा न्याययीक समितिले न्याय दिन सक्ने अवस्था नरहेको भन्दै त्यस्ता घटनाको सही सूचना प्रहरी सम्म पु¥याउने बातावरण बनाउन जरुरी रहेको बताउनु भयो । अधिकारकर्मी कमला पन्तले हिंसाका घटनाको तत्काल सम्वोधन र पीडितलाई थप पीडित हुन नदिन संरक्षण गर्ने सवाललाई प्राथमिकता दिइनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

बढदो कोरोना संक्रमणले महिला, बालबालिकालाईलाई मानशिक रुपमा विक्षिप्त बनाउन सक्ने सम्भावना रहेकाले मनोविमर्श, आयआर्जन लगायतका कार्यक्रमलाई पनि सँगसँगै लैजानुपर्नेमा उहाँको जोड थियो ।

यस्तै नेपाल मानवअधिकार संगठन बाँकेका सभापति एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रहरीको एकल पहलले मात्र हिंसा रोक्न नसकिने भन्दै सबै पक्षको सहकार्यमा जोड दिनु भयो । जुम मीटीङमा सम्वाद समूह सदस्य एवं पत्रकार मधु पौडेल, सूचना अभियन्ता लक्ष्मी तिवारी, द्धन्द्धपीडित तथा एकल महिला सञ्जाल बाँकेकीे संस्थापक अध्यक्ष शोभा वीसी लगायत एक दर्जनको सहभागीता रहेको थियो ।

Share146Tweet92SendShare
Previous Post

रुकुम घटनाको बिरोधमा बाँके प्रशासनमा धर्ना

Next Post

आज एकै दिन थपिए १७०, बाँकेका १०

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
Next Post

आज एकै दिन थपिए १७०, बाँकेका १०

कोरोनाबाट छैटौँ व्यक्तिको मृत्यु

नाकाबाट फर्किने नेपालीलाई तयारी खाजा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?