ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

रुकुम घटनाका बारेमा पहिलो पटक बोल्यो नेकपा, दियो यस्तो आश्वासन

जावेद अन्सारी by जावेद अन्सारी
२:४२ मध्यान्ह, जेष्ठ २२, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ २२ गते ।
घटना भएको झण्डै दुई साता हुन लाग्दा सत्तारुढ दल नेकपाले रुकुम घटनाका बारेमा पहिलो पटक प्रतिकृया दिएको छ । जेठ १० गते रूकुम पश्चिममा भएको एक घटनामा ६ जनाको ज्यान गएको थियो । सो घटना जातीयताका कारण भएको भन्दै सवत्र विरोध जारी छ ।

घटनाको १२ दिनपछि नेकपाले धारणा सार्वजनिक गरेको हो । नेकपाले सो घटनाको निष्पक्ष छानबिन गर्न, र दोशीलाई कारवाही गर्न सरकारसंग माग गरेको छ । घटना भएको लामो समय हुँदा पनि नेकपाले कुनै प्रतिकृया नदिएको भन्दै विरोध भएको थियो । घटनाका बारेमा पूर्व गृहमन्त्री समेत रहेका रुकुमकै सांसद जनार्दन शर्मा प्रभाकरले संसदमा आफ्नो कुरा राख्दा कांग्रेसका सांसदहरुले हल्ला गरेका थिए ।

त्यो वाहेक सो घटनाका बारेमा नेकपाको तर्फवाट कुनै औपचारीक प्रतिकृया आएको थिएन । नेकपाका महासचिव विष्णु पौडेलले बुधबार वक्तव्य जारी सो घटनाका बारेमा पार्टीको धारणा सार्वजनिक गरेका हुन्। ‘रूकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ।

हाम्रो पार्टी उक्त वीभत्स, त्रासदीपूर्ण र अपराधिक कुकृत्यको घोर निन्दा र भत्र्सना गर्दछ’, महासचिव पौडेलले वक्तव्यमा लेखेका छन्, ‘उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडि’तहरूलाई क्षतिपूर्ति दिलाउन पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ।’ जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकले प्रेमिकालाई दुलाही बनाएर भित्र्याउने भन्दै १९ जना साथी लिएर रुकुम गएको बेलाा भएको घटनामा उनी सहित ६ जनाको ज्या’न गएको थियो ।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

उनी रूकुम पश्चिमको चौरजहारीमा रहेकी प्रेमिका लिन १८ जना साथीसहित पुगेका थिए। त्यही बेला उनीसहित गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले स्थानीयको आक्रमणमा ज्यान गुमाएका थिए। चौरजहारी–८ सोती गाउँका स्थानीयले ढुंङगामुढा गर्दै तीनतिर घेरा हाली खेद्दा भेरी नदीमा उनीहरूको ज्यान गएको जनाइएको छ।

उक्त घटनापछि वडाध्यक्षसहित १८ भन्दा बढी स्थानीयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न रहेको भनिएका अझ २ जना फरार छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जमुनाह नाकामा तयारी खाना

Next Post

आज कोरोना संक्रमित ३३४ थपिए, बाँकेमा ४२

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post

आज कोरोना संक्रमित ३३४ थपिए, बाँकेमा ४२

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

बिबादास्पद चोक सम्बन्धि जनमत पार्टी बाँकेद्वारा ज्ञापनपत्र हस्तान्तरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:09 am6:08 pm +0545
Feels like: 25°C
Wind: 5km/h NW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?