ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भाडा नबढाए या सरकारले अनुदान नदिए गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

जावेद अन्सारी by जावेद अन्सारी
१:३० मध्यान्ह, जेष्ठ २५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ २५ गते ।
सरकारले सिट क्षमता भन्दा आधा मात्र यात्रु राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने प्रस्ताव राखेपनि यातायात व्यवसायीहरू यसमा सकारात्मक देखिएका छैनन्‌। कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एकसय भन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ बाट जिल्लाभित्र मात्र सवारी साधन सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ।

तर ती सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यस्तै, असार १ बाट सिट क्षमताको आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने प्रस्ताव छ।

यो प्रस्तावमा यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्। आधा यात्रु मात्र राखेर सञ्चाल गर्दा यातायात व्यवसायीहरु घाटामा पर्ने बताएका छन्। पूर्ण सिट क्षमतामा सञ्चालन गर्दा पनि ३० प्रतिशत मात्र बचत हुने गरेकोमा अहिले आधामात्रै यात्रु राखी यातायात सञ्चालन गरे यो क्षेत्र नै धरापमा पर्ने त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए।

आधा यात्रु मात्र राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिन्छ, तर त्यसका लागि २ वटा विकल्प हामीसँग छन्,’ उनले भने, ‘पहिलो विकल्प भाडा वृद्धि हो, यसो नभए सरकारले अनुदान दिनुपर्छ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग गरिरहेको वार्तालाई पर्खेको उनले बताए। देशभर दुई लाख ५० हजार सार्वजनिक यातायातका साधन सञ्चालन छन् भने आफ्नो प्रालिमा मात्र ६५० वटा गाडी सञ्चालनमा रहेको उनले बताए।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

जिल्लामा भने १५० वटा सवारीसाधन सञ्चालनमा रहेको सो प्रालिका अध्यक्ष हमालको भनाई छ। जिल्लामा आधादर्जन कम्पनीहरुले सार्वजनिक सवारीसाधन सञ्चालन गर्दै आएका छन्‌। उनका अनुसार भाडा बृद्धि वा सरकारले अनुदान दिने कुरा एकिन नभएसम्म गाडी नै नचलाउँने निर्णय यातायात व्यबसायीले लिनेमा सबै एकमत छन् ।

यसैले यो घोषणा चाँडै गर्ने उनले बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

प्रधानमन्त्री ओलि भन्छन् कोरोनाबाट सुरक्षित हुन पोसिलो र स्वच्छ खाना खाऔँ

Next Post

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण, अझैं सुधार गर्नु पर्ने आवश्यक्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण, अझैं सुधार गर्नु पर्ने आवश्यक्ता

क्वारेन्टाइनलाई तरकारी सहयोग

आज थप २१३ मा कोरोना, बाँकेका तीनजना परे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?