ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण, अझैं सुधार गर्नु पर्ने आवश्यक्ता

जावेद अन्सारी by जावेद अन्सारी
३:३१ मध्यान्ह, जेष्ठ २५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
कोरोना संक्रमीतको संख्या बढेर थप आइसोलेशनको आवश्यक्ता भइरहेका बेला बाँकेमा सञ्चालित क्वारेन्टाइन अझैं व्यवस्थित हुन नसकेको पाइएको छ । स्थानीय तहले अधिकांस विद्यालयमा नै क्वारेन्टाइन बनाइएपनि सञ्चालनको उचीत व्यवस्थापन गर्न नसक्दा त्यहींभित्रैबाट संक्रमण फैलीने र थप जोखीम निम्तीने सम्भावना रहेको पाइएको छ ।

प्रदेश न ५ प्रदेश सभा प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले शनीबार नेपालगञ्ज, खजुरा र बैजनाथस्थित क्वारेन्टाइन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा सो अवस्था देखीएको हो । महेन्द्र बहुमुखी क्याम्पस, लायन्स डेण्टलको आइसोलेशन, खजुराको सीमलघारी, वैजनाथको वरगदही, हसनापुर र ओरीलालपुरको क्वारेन्टाइनको अवलोकन गरिनुका साथै व्यवस्थापक, जनप्रतिनीधी तथा त्यहाँ आश्रीतहरुको समस्या सुनीएको थियो ।

क्वारेन्टाइन सरकारले जारी गरेको मापदण्ड अनुसार नहुनुका साथै क्षमताभन्दा बढि राखिएका कारण व्यवस्थापन पनि अनेकन समस्याहरु देखीएका छन् । केही क्वारेन्टाइनमा उचित शौचालय, खानेपानी लगायतको समस्या देखीएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षण र रिपोर्ट आउनमा ढिलाइ भइरहेको गुनासो पनि छ ।

अवलोकन गरिएका मध्ये सीमलघारी क्वारेन्टाइनको अवस्था भने नाजुक रहेको पाइएको छ । ८२ जना रहेको सीमलघारीमा खाजा बाहेक खाना स्वयं ल्याउनु पर्ने भएपछि थप समस्या झेल्नु परिरहेको आश्रीतहरुको गुनासो छ । कतीपयले १४ दिन पुगीसकेपछि पनि रिपोर्ट नआएको भन्दै पीसीआर जाँचको माग पनि गरेका छन् ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

महेन्द्र बहुमुखी क्याम्पसमा चार सय ८६ जना, आइसोलेशनमा ११ जना रहेकोमा नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको छ । वैजनाथमा सञ्चालित क्वारेन्टाइन भने व्यवस्थित रहेको पाइयो ।

अवलोकन टोलीमा सांसद हमालसँगै अधिवक्ता,अधिकारकर्मी प्रहलाद बहादुर कार्की, सञ्चारकर्मी एवं सम्वादकर्ता शुक्रऋषि चौलागाई, सूचना अभियन्ता विश्वजित तिवारी रहनु भएको थियो । अवलोकन पश्चात हमालले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

थप क्वारेन्टाइनको अवस्था अवलोकन गरेर सरकारको ध्यानाकषर्ण गराउने पनि हमालले प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । क्वारेन्टाइन व्यवस्थापन बारेको सवालमा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले संक्रमीतको संख्या बढदै गएकाले अब आइसोलेशन निर्माणमा जुटनु पर्नेमा जोड दिनु भयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

भाडा नबढाए या सरकारले अनुदान नदिए गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

Next Post

क्वारेन्टाइनलाई तरकारी सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
Next Post

क्वारेन्टाइनलाई तरकारी सहयोग

आज थप २१३ मा कोरोना, बाँकेका तीनजना परे

खजुरामा संक्रमितको संख्या १६, क्वारेन्टिनबाट ६६० जना घर फर्किए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?