ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वादपछि मलखाद उपलव्ध गराइदै

जावेद अन्सारी by जावेद अन्सारी
११:५३ बिहान, जेष्ठ ३०, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
कृषि सम्वद्ध सरोकारवालासँगको आवश्यक सम्वाद सहजीकरणपछि बाँकेमा मलखाद उपलव्ध गराईदैछ । खेतीको मौसम शुरु हुनै लाग्दा पनि मलखादको सहज उपलव्धता नभएपछि सम्वाद समूह बाँकेले एक हप्ता अघि सरोकार पक्षसँग सम्वाद गरेको थियो । बढ्दो कोरोना(कोभिड१९) संक्रमण, लगातारको लकडाउनका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै समूहले बाँकेस्थित कृषिसँग सम्वद्ध निकाय र जिम्मेवार अधिकारीबीच आवश्यक सम्वाद गरि उचित पहलकदमीको प्रक्रिया शुरु गरेको हो ।

युरिया मलका लागि बर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानहरुलाई यस वर्ष पनि थप कष्ट व्यहोर्न नपरोस् भन्ने उद्येश्यले सम्वाद गरिएको हो । आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ । धानबाली सपार्न मुख्य गरी रासायनिक मलको आवश्यक्ता पर्दछ । मलखादको मौज्दात सकिएकाले तत्काल व्यवस्थापन गर्न नसकिए धान लगायतको उत्पादन घटने सम्वद्ध अधिकारीले जीकीर गरेपछि मलखाद तत्काल व्यवस्था गर्न पहल गर्ने कार्यक्रममा प्रतिवद्धता व्यक्त गरिएको थियो ।

सम्वाद सहजीकरणपछि सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लि नेपालगञ्जले शुक्रबारदेखि मलखाद विक्रीवितरण प्रक्रिया शुरु गरेको छ । चौतर्फी दवाव र आवश्यक सहजीकरणपछि ठेकेदारमार्फत भैरहवाबाट मलखाद ल्याइएको हो ।
कृषि सामग्री कम्पनी लि नेपालगञ्जका प्रमुख रमेश पौडेलले ७३ मेट्रीक टन यूरिया र ९७ मेट्रीक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकोले वितरण प्रक्रिया शरु गरिएको जनाउनु भयो ।

वर्षाका लागि अझैं २४ सय मेट्रीक टन यूरिया, सात सय मेट्रीक टन डिएपी आवश्यक रहेको उहाँले बताउनु भयो । लकडाउनकाकारण कलकतामा अलपत्र परेको १२ हजार पाच सय मेट्रीक टन डीएपी भित्रयाउने प्रक्रिया शरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगीसक्ने दाबी गर्नु भयो । यूरिया भने भारतको गुजरातमै रहेकाले अझैं समय लाग्ने बताइएको छ । शाखा प्रवन्धक पौडेलका अनुसार–बाँकेमा वार्षिक छ हजार मेट्रीक टन यूरिया र तीन हजार डिएपी आवश्यक रहने गर्दछ ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’


शुक्रबारदेखिनै मलखाद दामासाहीका आधारमा सहकारीलाई वितरण गरिने शाखा प्रवन्धक पौडेलले जानकारी दिनु भयो । सम्वादको सहजीकरणपछि मलखाद आपुर्ती भएको भन्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले मलखाद विक्री वितरण सहज बनाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने बताउनु दिनुुभयो ।


बाँकेमा कृषि सामाग्री कम्पनी लि सँग आवद्ध एक सय २० वटा सहकारीमार्फत मलखाद विक्री हुँदै आएको छ भने साल्ट साल्ट टे«डिङ कर्पोरेशनले ६६ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले मलखाद अभाव हुन नदिन आवश्यक थप पहल गरिने विश्वास दिलाउनु भयो ।

(कोभिड १९) को संक्रमणका कारण जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड÷अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा आउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाउँदै आएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रजातान्त्रिक उद्योगी व्यवसायीले भने, आर्थिक प्याकेज घोषणा गरियोस्

Next Post

बाँके र बर्दियामा १६ जना संक्रमीत थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

बाँके र बर्दियामा १६ जना संक्रमीत थपिए

रुकुम घटनाको विरोधमा ज्ञापनपत्र बुझाइने

नरैनापुरमा अब नियमित चिकीत्सा सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?