ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नरैनापुरमा अब नियमित चिकीत्सा सेवा

जावेद अन्सारी by जावेद अन्सारी
३:०८ मध्यान्ह, जेष्ठ ३०, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
बाँकेको नरैनापुर–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अब नियमित चिकीत्सा सेवा शुुरु हुने भएको छ । निरन्तरको चौतर्फी वकालतसँगै सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि नेपाल सरकारले एमबीबीएस डा सागर पन्तलाई खटाएको छ ।

छात्रवृत्ति करार अन्तगर्त डा पन्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाजीर भई जिम्मेवारी सम्हाल्नुु भएको हो । सम्वाद समूह, बाँकेले स्वास्थ्य कार्यालय, नरैनापुुर गाउँपालिका, सांसद, प्रदेश सरकार लगायतका सरोकारवालासँग दरवन्दीअनुुसारको चिकीत्सक उपलव्ध गराई स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक सम्वाद सहजीकरणको पहल गर्दै आएको थियो ।

कोरोना संक्रमणका कारण नरैनापरमा एक जनाको ज्यान गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारीकरण र सेवा प्रवाहको माग झनै चर्को रुपमा उठेको थियो । एक दशक लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चकित्सकसँगै औषधी अभाव रहदै आएको छ । वर्षौदेखि चीकीत्सकको अभाव झेल्दै आएका नरैनापुरवासीले अब चीकीत्सा सेवा पाउने भएका छन् ।

शिक्षण अष्पताल काठमाडौंबाट अध्ययन पुरा गर्नु भएका डा पन्तले केन्द्रमा पुगेर जनप्रतिनीधी लगायतसँग आवश्यक परामर्श गर्नु भएको छ । सेवा प्रवाहका लागि चाहीने आधारभुत प्रविधी र सामाग्री व्यवस्थापन गर्नेतर्फ केन्द्रीत भएको नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

एक हप्ता भित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने गरि तयारी गरिएको डा पन्तले जानकारी दिनु भयो । स्वास्थ्य केन्द्रमा चीकीत्सक ल्याउन प्रदेस सभा सदस्य एवं सम्वाद सदस्य कृष्णा केसी(नमूना)को विशेष पहल रहेको थियो । सम्वाद समूहको सहजीकरणपछि नरैनापुरमा शुरु भएको विद्यतीकरणले पनि स्वास्थ्य सेवा प्रदान गर्न थप मद्यत पु¥याउने छ ।

यसैबीच सम्वाद समूह, बाँकेले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्न सकिने स्वास्थ्य सेवा, आइसोलेशन निर्माण र सम्वाद सहजीकरणको थप आवश्यक्ता बारे पनि समिक्षात्मक सम्वाद गरेको छ ।

प्रदेश सभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्ष शाह, डा पन्तसहितका सरोकार पक्षबीच आवश्यक सम्वाद गरिएको हो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

रुकुम घटनाको विरोधमा ज्ञापनपत्र बुझाइने

Next Post

बैनीकी साथी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
Next Post

बैनीकी साथी

चिनियाँ राष्ट्रपति सी चिनफिङ किसानका खेत-खेतमा

सरकारविरुद्ध नेपालगन्जमा प्रदर्शन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?