ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सरकार भ्रष्टाचारविरुद्ध क्रियाशील छ : सांसद बस्नेत

News Desk by News Desk
११:१२ बिहान, असार ६, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं असार ६ गते।
सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव सांसद महेश बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना, ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्न नसकिने बताउनुभएको छ ।सूर्यविनायक नगरपालिकाको आजबाट शुरु भएको सातौँ नगरसभा एवं नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा उहाँले जनताको विकासको चाहनालाई कसैले कुनै बाहनामा रोक्न नसक्ने बताउनुभएको हो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला, कर्भड हल, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, आधुनिक सभागृह, राष्ट्रिय प्राणी उद्यान, कोटेश्वर जडिबुटी सुरुङ मार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु कसैको इच्छाले नरोकिने बताउँदै यस्ता आयोजना सम्पन्न भएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेमकिपाले रङ्गशालाको विरोध गर्दै आएको छ, सांसद प्रेम सुवालले संसद् मै पनि विरोध गर्नुभयो, विरोधले विकास रोकिँदैन, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला कहाँ बनाउने मिलेर निर्णय गरोस्, कुनै हालतमा रङ्गशाला बन्छ ।
“भक्तपुरमा १८ हजार रोपनीमा बन्ने स्मार्ट सिटी राज्यको शून्य लगानीमा बन्ने बताउँदै उहाँले समार्ट सिटीले नछुने क्षेत्रमा दुईवटा नयाँ शहर निर्माणका प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

नेता बस्नेतले सरकारले अनियमितता, भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै आएको र आगामी दिनमा पनि कारवाही गर्ने बताउँदै प्रधानमन्त्रीको विरोध मात्रै गर्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो ।सुशासन र भ्रष्टाचारको विषयमा वर्तमान सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको बताउँदै उहाँले प्रधानमन्त्रीले भनेको कुरालाई गलत व्याख्या गरी विभिन्न योजनाका साथ केही व्यक्ति वा समूह लागी परेको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

कार्यक्रममा बागमती प्रदेश सदस्यहरु डा राजेन्द्रमान श्रेष्ठ, शशीजङ्ग थापा, कृष्णलाल भँडेल, सरस्वती बाटी, रजनी जोन्छे, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेलले कोरोनाको महामारीबीच आएका चुनौतीको सामाना गर्दै नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमले नगरपालिकले सङ्घीय सरकारको लक्ष्यअनुरुप कार्यक्रमहरु ल्याएको बताउँदै जनताले विकासको अनुभूति गरिरहेको बताउनुभयो ।नगरपालिकाका प्रमुख वासुदेव थापाले आव २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । उहाँले असार ८ गते बजेट सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो । रासस

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बरामद गरेको सुन प्रहरी निरीक्षक र हवल्दारले मिलिजुली बाडेको खुलासा

Next Post

कोहलपुरमा अन्दाजी ४५ बर्षिय पुरुष मृत अवस्थमा फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
Next Post

कोहलपुरमा अन्दाजी ४५ बर्षिय पुरुष मृत अवस्थमा फेला

चलचित्र ‘कालुराम’ निर्माण तयारीमा

कोरोनाका कारण यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ स्थगित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?