ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना संक्रमितको उपचार सफल भएकोमा उत्साही

जावेद अन्सारी by जावेद अन्सारी
५:१९ मध्यान्ह, असार १२, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
तीन जना कोरोना संक्रमित विरामीको सफल शल्यक्रिया गरेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले ति विरामीहरुको अवस्था सामान्य रहेको जनाएको छ । नेपाल सरकारबाट कोरोना संक्रमित विरामीको शल्यक्रिया सहित उपचार हुने सुविधा सम्पन्न अस्पताल अर्थात लेभल तीन घोषणा भएको मेडिकल कलेजले कोरोना संक्रमितको उपचार प्रभावकारी ढंगबाट गर्न सफल भएकोमा उत्साहीत भएको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले दुईजना संक्रमित गर्भवतिको शल्यक्रिया र उपचार, त्यस्तै अर्का एक जेष्ठ नागरिकको उपचारपछि अवस्था सामान्य रहेको जनाएको हो। तीनैजना अहिले कोभिड वार्डबाट डिस्चार्ज भएर नर्मल वार्डमा सिफ्ट भएको मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेश कनोडियाले जानकारी दिनुभयो ।

मेडिकल कलेज कोहलपुरमा जेठ २६ गते भर्ना भएकी अछाम चौरपाटी गाउँपालिका ५ की कोरोना संक्रमित २५ बर्षिया गर्भवतिको जेठ २७ गते ठूलो आन्द्राको शल्यक्रिया भएको थियो । त्यस्तै भिम अस्पताल सिद्धार्थ नगर रुपन्देहीबाट रिफर भएर मेडिकल कलेज ल्याइएकी कपिलबस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ बर्षिया गर्भवतिको असार ६ गते शल्यक्रिया गरिएको थियो । ति गर्भवतिले शल्यक्रिया पछि बच्चा जन्माएकी थिइन् ।

त्यसैगरी जेठ २२ गते अस्पताल भर्ना भएका रुकुम सानो भेरी नगरपालिका निवासी ८२ बर्षिय जेष्ठ नागरिकमा समेत कोरोना भाइरस पुष्टि भएपछि उनको समेत अस्पतालमा सफल उपचार भएको छ । दोस्रो पटक गरिएको पिसिआर परीक्षणमा तीनै जनाको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएपछि असार १० गते उनीहरुलाई कोडिभ वार्डबाट आइसोलेसन वार्डमा सारिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेस कनोडियाले अन्य विरामी जस्तै भाइरस संक्रमितको शल्यक्रिया र उपचार प्रक्रिया एउटै हुने भएपनि उपचारमा संलग्न हुँदा सावधानी र सतर्कता भने अप्नाउनु परेको बताउँनुहुन्छ ।
नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुर दुईवटै अस्पतालले कोभिड–१९ का शंका भएका ४ सय १५ जना विरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

उनीहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। संवेदनशील अवस्थामा पनि शिक्षण अस्पतालले सबै किसिमका विरामीहरुलाई गुणस्तरीय उपचार सेवा दिंदै आएको अस्पतालले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण फैलन नदिनका लागि निर्धारण गरेका सबै मापदण्डहरुको पालना गरेर अस्पतालले उपचार सेवा प्रवाह गर्र्दै आएकाले ढुक्क भएर उपचार सेवा लिन सबैलाई आग्रह गरेको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले असार १४ गते बाट विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पहिले जस्तै सबै सेवा नियमति हुने पनि स्पष्ट पारेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

थप ५९३ जनामा कोरोना

Next Post

वडाअध्यक्ष माथि धम्कीको आरोप

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
Next Post

वडाअध्यक्ष माथि धम्कीको आरोप

दाङमा तीन दिन पहिले मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि, मृतक संख्या २७ पुगे

नक्कली जग्गाको किर्ते कागजात बनाएर सवा करोड ऋण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?