ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

सुदूरपश्चिममा कृषि यन्त्र उपकरणको अनुदान अझै वितरण भएन

जावेद अन्सारी by जावेद अन्सारी
११:०१ बिहान, असार २८, २०७७
379
सेयर
379
VIEWS
ShareTweetSendShare

सुदूरपश्चिम असार २८ गते ।
आर्थिक वर्ष सकिन चार दिन बाँकी रहेका बेला सुदूरपश्चिमको कृषि निर्देशनालयले यन्त्र उपकरण तर्फको अनुदान वितरण गर्न सकेको छैन्। आर्थिक वर्षको अन्त्यमा आएर अनुदान वितरणको तयारीमा जुटेको निर्देशनालयले किसान छनोटमै बदमासी भएको आरोप लागेपछि अनुदान वितरण गर्न नसकेको हो।चालु आर्थीक वर्ष २०७६÷०७७ मै उपलब्ध गर्नुपर्ने भएपनि असार सकिदै लाग्दा पनि वितरणको काम सुरु नभएको हो।

प्रदेशका ९ जिल्लामै अनुदान वितरण गर्नुपर्ने भएपनि आर्थीक वर्षको अन्त्यमा मात्रै आएर तयारी थालिएको थियो। निर्देशनालयले लाभग्राही किसान छनोटको जिम्मा कृषि ज्ञान केन्द्रलाई दिएको थियो।असार २५ गते भित्र अनुदान वितरणको काम सम्पन्न गर्नुपर्ने भएपनि अधिकासं स्थानमा सुरु नभएको हो।

कृषि ज्ञान केन्द्र बजाराका सूचना अधिकारी मीन प्रसाद जैशीले नियम अनुसार असार २५ गते भित्रै वितरण सम्पन्न गर्नुपर्ने भएपनि विभिन्न कारण ढिलाई भएको बताए।
‘अब एक÷दुई दिनमा नै वितरणको गरिसक्छौँ।’ उनले भने। यता कैलाली, कञ्चनपुरका लाभग्राही किसान छनौट गर्ने जिम्मा पाएको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले हचुवाको भरमा किसान छनौट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कगजपत्र नियन्त्रणमा लिएर उजुरी कायम गरेको छ।

कृषि अनुदान वितरणमो लाभग्राही छनौटमा बदमासी भएको उजुरीपछि अख्तियारले कगजपत्रहरु नियन्त्रणमा लिएको थियो।ती कागजपत्र प्रारम्भीक अध्ययनपछि केन्द्रीय कार्यालय पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख जयराम श्रष्ठले बताए।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

‘हामीले प्रतिवेदन केन्द्र पठाएका छौं’, उनले भने, ‘अव केही दिनमा निर्णय आउन सक्छ।’ किसान छनौटमै बदमासी भएको आरोप लागेपछि अहिले कृषि ज्ञान केन्द्रले पनि प्रक्रिया अगाडी नबढाएको जनाएको छ।कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमखु रामचन्द्र भट्टले किसान छनौटका कागजपत्रहरु अख्तियारले मागेपछि सम्पुर्ण काम बन्द गरेको बताए।

कैलाली र कञ्चनपुरमा ज्ञान केन्द्रले काम रोकेको भएपनि सुदूर पहाडका जिल्लामा भने निर्देशनालयकै कारण अनुदान वितरण गर्न ढिलाई भईरहेको छ।१० करोडमा २२ प्रकारका उपकरण खरिदका गरी वितरण गर्नुपर्ने कार्यक्रम रहेको थियो। जसमा ५० प्रतिशत अर्थात पाँच करोड किसानले नै खर्च गर्नुपर्ने छ।

यता सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने अनुदान वितरणको लागि दुई सय किसानसंग सम्झौता भएको बताए। ‘सम्पुर्ण प्रक्रिया पुरा गरी विल ल्यायो भने भुक्तानी दिन्छु। उनले भने।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

नेपालमा कोरोना भाइरसको प्रभाव कम हुँदै,संक्रमितको संख्या घट्दै गएको स्वास्थ्यविज्ञहरुको भनाइ

Next Post

सलहको झुण्ड जुम्ला पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

सलहको झुण्ड जुम्ला पुग्यो

अन्ततः ट्रम्पले पनि लगाए मास्क

बर्दियाको भादा नदीमा रिहर्सन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?