ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

पहिरोमा पुुरिएर गोरखामा एक जनाको मृत्यु, चार घर बगायो

जावेद अन्सारी by जावेद अन्सारी
३:५२ मध्यान्ह, साउन ५, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

अश्विन दानी
काठमाडौं साउन ५ गते ।

केहिदिनदेखि परेके अविरल बर्षाका कारण गएको पहिरोमा पुरिएर गोरखामा एक महिलाको मृत्यु भएको छ भने चार घर बगाएको छ ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेल स्थित कौदी गाउँकी ३६ बर्षिया लक्छीमायाँ गुरुङको घर माथीबाट आएको पहिरोले पुर्दा घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी बासुदेव खतिवडाले जानकारी दिएका छन् ।‘आज दिउँसो करिब करिब साँढे १२ बजे गोठमा रहेका बाख्रालाई घाँस हाल्न जाँदा सो महिला सहित ९ वटा बाख्रा र गोठ पहिरोले पुरेको र महिलाको मृृत्यु भएको खबर प्राप्त भएको छ ।

त्यहाँ अहिले गाडी जान सक्ने अबस्था छैन । तरपनि ताङ्लीचोक चौकीबाट प्रहरी टोली घटनास्थल तर्फ जाँदै हुनुुहुुन्छ’ डिएसपी खतिवडाले भने ।यस्तै आरुघाट गाउँपालिका वडा नम्बर ४ मा पनि पहिरोले घर बगाएको खबर भर्खरै प्राप्त भएको डिएसपी खतिवडाले बताए । ‘त्यहाँ इप्रका आरुघाटको प्रहरी टोली जाँदै हुनुुहुुुन्छ ।

घटनाको थप विबरण भने आइसकेको छैन ।’ निरन्तर बर्षात र कच्ची सडकका कारण अहिलेसम्म प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । तर, अविरल वर्षातको कारण गोरखा अजरिकोट गाउँपालकिा बगुवामा पहिरोले रामबहादुर मगरको घर बगाएको छ तर कुनै मानविय क्षति भने भएको छैन ।त्यसै गरी बारपाक सुलिकोट ४ नालपाङमा पनि पहिरोले २ घर बगाएको छ ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

कामी गुरुङ र उनको छोराको घर बगाएपछि उनीहरु अहिले सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताएका छन् ।जिल्लाको मुख्य सडक अबरुद्ध गोरखा जिल्लाको मुुख्य सडक मानिने आबुखैरेनी—गोरखा सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।

तीनकिलोमा स्थानीय भीमबहादुर मगरको घर र खानेपानीको रिजर्भ ट्याङ्की पहिरोले पुरेको छ । गोरखा नगरपालिका (१३ स्थित तीनकिलो, मजुवा, आठकिलोलगायतका विभिन्न स्थानमा गएको पहिरोका कारण सडक आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

अहिले केही स्थानमा डोजरले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । तर, धेरै स्थानमा पहिरो खसेकाले सडक आवागमन तत्काल सुरु गर्न नसकिने देखिएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

भेरीमा गरिएको स्वाब परीक्षणमा दश जनामा कोरोना पुष्टि

Next Post

नारायणी नदीमा पानीको सतह खतरास्तर पार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post

नारायणी नदीमा पानीको सतह खतरास्तर पार

थप १८६ जनामा कोरोना पुष्टि

रोहिणी खोला कटानबाट जोखिम बढ्दै गएपछी जानकी टोल बस्तिका सबै चिन्तामा (फोटो फिचर)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?