ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

धनगढी बजारका चार स्थानमा शंकास्पद वस्तु, सेनाले पार्‍यो निष्कृय

जावेद अन्सारी by जावेद अन्सारी
११:४९ बिहान, साउन ६, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

धनगढी साउन ६ गते ।
विप्लव समूहले सुदूरपश्चिम बन्दगरेको छ । कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको बिरोधका बन्दक आह्वान गरेको थियो । यस्तै कैलालीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन ।

नेत्र बिक्रम चन्द (बिप्लव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धनगढीका चार स्थानमा शंकास्पद बस्तु राखेको जनाइएको छ । जसमध्ये चार स्थानमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

बिप्लव समूहले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्बाधार विकास मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका शंकास्पद बस्तु सेनाको टोलीले मंगलबार बिहान निस्क्रिय पारेको हो ।

बिप्लव समूहले कैलालीको लम्की चुहा नगरपालिकामा राखेको शंकास्पद बस्तु सेनाको टोलीले निस्क्रिय पार्न घट्नास्थल तर्फ गएको जनाइएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोधमा मंगलबार विप्लव समूहले सुदूरपश्चिम बन्द आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

प्रचण्डलाई स्थायी समितीका सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलिसङ्ग मिलेरै अघि बढ्न सुझाव

Next Post

राप्ती सोनारीलाई बेसको स्वास्थ्य सामाग्री सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
Next Post

राप्ती सोनारीलाई बेसको स्वास्थ्य सामाग्री सहयोग

वीपी कोइरालाको शालिकमा माल्यार्पण

तरुण दलको बृक्षारोपण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?