ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समय र समाज परीवर्तन संगै हीडन सक्ने एक प्रहरी अधिकृत गंगा पन्त

जावेद अन्सारी by जावेद अन्सारी
६:१६ मध्यान्ह, भदौ २८, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

संजु छतकुलि
वीरगंज भदौ २८ गते ।

प्रहरी उपरीक्षक गंगा पन्त एक निडर र ब्यबसायिक ब्यक्यित्व नेपालको तराई भेगमा अवस्थित र भारतसंग सिमाना जोडीएका जिल्लाहरू मध्ये पर्सा जिल्ला एक महत्त्वपूर्ण चुनौतीको रुपमा देखिन्छ । जिल्ला आर्थिक, सामाजिक र राजनितिक रुपले अत्यन्तै महत्वपुर्ण मानिन्छ।बिभिन्न आयामले देशको २ नम्बर प्रदेशमै महत्व राख्ने भएकोले पर्सा जिल्ला शान्तिसुरक्षाका दृष्टीकोणबाट पनि स्वभाबिक रुपमै अत्यन्तै संबेदनशिल छ।

शान्ति सुरक्षाका दृष्टीले अत्यन्तै चुनौतिपुर्ण जिल्ला भएकोले प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लामा सुरक्षा चुनौतिलाई सामना गर्न सक्ने काबिल प्रहरी अधिकृत कार्यालय प्रमुखका रुपमा पठाउने गरेको पाईन्छ।यसै सन्दर्भमा आजको सात महीना केही दीन अघि पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएकी प्रहरी उपरीक्षक गंगा पन्तज्युका बारेमा महिला भएकै कारणले नै कमाण्ड समाल्न सक्ने कुरामा बिभिन्न टीका टीप्पणी र आसंका गर्ने मानिसहरुको जमात भएता पनि समाजको बौद्धिक समाज पर्ख र हेरको निति अबलम्बन गरीरहेको थियो।

जब जब पर्साका स्थानिय जनता उपरीक्षक पन्तको ब्यबसायिक पाटो संग परीचित हुन थाले, तब तब पर्साबासीले साच्चिकै एक निडर र ब्यवसायीक प्रहरी प्रमुख पाएको महशुस गर्न थालेको छ । प्रहरी उपरीक्षक पन्तले कानुन भन्दामाथि कोही पनि छैन र हुन सक्दैन भन्ने तथ्यलाई आफ्नो ब्यबसायिक क्षमता प्रदर्शन गरेर प्रमाणित गरीदिएकी छिन्।कुनैपनि सफेद खोल ओडेर अपराधको दुनियामा रमाउछु भन्ने मनोबिज्ञान भएका बिभिन्न ब्यतिहरुको मुकुण्डो उतारेर उनिहरुको बास्तबिक अनुहार समाजका अगाडी कर्तुत बेनकाब गरीदीएकी छन्।

सुरुका दीनहरुमा केही गलत तत्वहरु उपरीक्षक पन्तको बदनाम गराउने दाउमा लागेता पनि सिप नचलेपछी आफ्नो हैशियतमा बस्न बाध्य भएका छन्। केही ब्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्न उपरीक्षक पन्तका बिरुद्ध ब्यक्तिगत र समुहगत रुपमै मोर्चाबन्दी गरेको तथ्य पनि सार्बजनिक रुपमै जगजाहेर छ। यस्का बाबजुत पनि “सत्य डग्दैन झुटो टीक्दैन“ भन्ने नेपाली उखान झै उपरीक्षक पन्तका बिरूद्ध मेर्चाबन्दी गर्ने ब्यक्ति र समुह आज पुर्ण रुपमै परास्त भएका छन्।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

तस्करी र असुरक्षित जिल्लाको पहिचान भएको सुन्दर जिल्ला पर्सा र सुन्दर शहर बिरगंजले प्रहरी उपरीक्षक सतप्रयासले आफ्नो पहीचान बदलेको छ। यस्का साथ साथै कोरोना भाईरस (अयखष्म(ज्ञढ) का कारण लकडाउन ले आक्रांत स्थानिय जनतालाई साधन र श्रोतले भ्याएसम्म सम्पुर्ण रुपमा सहयोग गर्दै कोरोनाबाट मुक्ति दिलाउने मार्गमा निरन्तर रुपमा प्रयासरत रहनुभएको छ।

समाज र जनता निम्ति यति धेरै प्रयास गरीरहदा पनि निश्चित स्वार्थमा लुप्त केही थान मानिसहरु तय्यहरुलाई बङ्ग्याएर झुटको खेतीबाट सङलो बाली भित्र्याउने निरन्तर प्रयासमा लागिरहेको देखेर उहाहरुमाथि दया लाग्ने अवस्था आएको देख्दा कतै त्यस्ता कथित पेशाकर्मिहरुले अरुको बिरोध नगर्दा आफ्नो धरको चुलो निभ्ने कुरामा बिश्वास त छैन? अनुसंधानको बिषय यही हो? उहाँको आगमन पछि अहिले पर्सा जिल्लाको भन्सार क्षेत्रमा हुने पोको तस्करी देखि अपराधिक गतिविधि सम्म पुर्णरुपले बन्द भएपछि अहिले जिल्ला भरि शान्ति सुरक्षा कायम रहेको पर्सा बासिले बताउछन्।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

ग्लोबल बैंकले सेवा दिएको हो की कोरोनाको जोखिम बढाएको ?

Next Post

रेडपाण्डको छाला सहित पाँच जना बाँके प्रहरीको फन्दामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

रेडपाण्डको छाला सहित पाँच जना बाँके प्रहरीको फन्दामा

अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ

कानुन मात्र परिवर्तन भयो सोच परिवर्तन भएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?