ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

के रोहित शर्माको क्रिकेट करियर अब गौतम गम्भीरको जस्तै अन्त्य हुनेछ ?

जावेद अन्सारी by जावेद अन्सारी
३:०६ मध्यान्ह, कार्तिक २०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं कार्तिक २० गते ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र रोहित शर्मा बीचको सम्बन्ध खासै राम्रो हुँदै गइरहेको छैन। बीसीसीआईले अष्ट्रेलिया भ्रमणको लागि चयन गरेको टोलीमा रोहितको नाम समावेश गरिएको छैन। यस बिषयमा बीसीसीआईले रोहितको चोटको कारण उद्धृत गर्दै उनलाई पूर्ण रूपमा निको हुन समय दिने भनेको छ।

मंगलवार हैदराबादको बिरुद्धको खेल खेल्दै रोहितले अब उनी पूर्णरुपमा ठीक रहेको स्पष्ट पारेका छन। उनले खेल पछि दिएका बयानमा यो पनि भनिएको छ “म मैदानमा फर्केपछि राम्रो अनुभव भईरहेको छ र मैले केहि खेलहरु खेल्नु छ र त्यसपछि हेरौ कस्तो हुन्छ। मेरो ह्यामस्ट्रिङ अब पूर्ण रूपमा ठीक भएको छ।” यस्तो अवस्थामा केही प्रश्नहरू उठ्न थालिसकेका छन् । जब रोहितले आफु पूर्णतया ठीक छु भनेका छन भने कसरी बीसीसीआईले उनलाई चोटको कारण देखाउदै टोलीबाट टाढा राख्न सक्छ ?

रोहित शर्मा भारतीय टोलीका एक प्रमुख खेलाडी हुन्। उनको तथ्याङकले यो तथ्यलाई प्रमाणित गरेको छ। भारतका लागि ३२ टेस्ट खेलेका रोहितले टेस्ट क्रिकेटमा २ हजार १ सय ४१ रन बनाएका छन। एकदिसीय क्रिकेटमा शानदार ब्याटिङ गरेका रोहितले २२४ एकदिवसीय खेलमा ९ हजार १ सय १५ रन पूरा गरिसकेका छन। यस बाहेक उनले १०८ टी–२० खेलहरूमा २ हजार ७ सय ७३ रन बनाएका छन ।

रोहितको प्रदर्शनलाई हेर्दा यो अनुमान लगाउन सकिन्छ कि उनी भारतीय टोलीको महत्वपूर्ण हिस्सा हुन तर फिट भएपनि उनलाई अष्ट्रेलियाली भ्रमणबाट टाढा राख्नुले ठूलो प्रश्न खडा गर्दछ। के यो रोहितलाई टोलीबाट हटाउने संकेत हो ? के उनी गौतम गम्भीर जस्तै बिना कारण टोलीबाट निकालिने छन ?

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

यो कुरा अचम्मको भने होइन किनकि यस्तो दृश्य भारतीय टोलीमा यसअघि पनि देखि सकिएको छ। यी उत्कृष्ट लयमा रहेका खेलाडी र भारतका स्टार ओपनर गम्भीर यसका उदाहरण हुन्। २००७ को टी–२० वर्ल्ड कपको फाइनलमा ७५ रनको पारी खेलेर भारतलाई पहिलो टी २० विश्वकप विजेता बनाउन गम्भीर ठूलो भूमिका खेलेका थिए। साथै २०११ को विश्वकप फाइनल जो कोहीले पनि बिर्सन सक्दैनन्।

उक्त खेलमा गौतम गम्भीरले टोलीको जीतमा ९७ रनको उत्कृष्ट इनिङ खेलेका थिए, तर त्यसको केही समय पछि गम्भीरको करियरको अन्त्य भयो। सन २०१२ मा अष्ट्रेलियामा भएको सीबी श्रृंखलाको लागि गम्भीरलाई टोलीमा स्थान दिइएन र त्यसपश्चात उनलाई पुनः कमब्याको लागि समान अवसर मात्र दिइयो। त्यसपछि उनलाई टोलीबाटै हटाइयो र यसरी गम्भीरको क्रिकेट करियर नै समाप्त भयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु जाँदै, सगरमाथाको दृश्य अवलोकन गर्ने

Next Post

नेपालगञ्जमा अण्डरग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गरिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post

नेपालगञ्जमा अण्डरग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गरिने

बालहिंसा रोक्न कोहलपुरमा टाक्सफोर्स बन्ने

मुम्बई इन्डियन्स लगातार दोस्रो वर्ष आईपीएलको फाइनलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?