ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

मुम्बई इन्डियन्स लगातार दोस्रो वर्ष आईपीएलको फाइनलमा

जावेद अन्सारी by जावेद अन्सारी
९:५६ बिहान, कार्तिक २१, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं कार्तिक २१ गते ।
मुम्बई इन्डियन्स लगातार दोस्रो वर्ष इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले बिहीबार एकतर्फी क्वालिफायर्स-१ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्‍यो । टस हारेपछि ब्याटिङमा आएको मुम्बईले ५ विकेट गुमाई २ सय रनको विशाल योगफल बनायो ।

दिल्लीले खाता खोल्नु अघि नै पृथ्वी श, शिखर धवन र अजिन्का राहनेलाई गुमाइसकेको थियो । अन्तमा २० ओभर खेलि ८ विकेट गुमाई १ सय ४३ रन बनाउनु दिल्लीलाई सान्त्वना मात्र बन्यो ।दिल्लीको अर्को बाटो फाइनलमा पुग्ने सम्भावना कायमै छ ।

शुक्रबार रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबाद बीच इलिमिनेटरको विजेताले दिल्लीसँग आइतबार क्वालिफायर्स २ मा खेल्ने छ । क्वालिफायर्स-२ को विजेताले मुम्बईसँग मंगलबार फाइनल खेल्ने छ । मुम्बईले गत वर्ष चेन्नई सुपर किंग्सलाई पराजित गरी उपाधि जितेको थियो ।ट्रेन्ट बोल्टले पहिलो ओभरमै श र धवनलाई आउट गरी डबल मेडन विकेट ओभर फालेका थिए ।

अर्को ओभरमा जस्प्रित बुमराहले राहनेलाई एलबीडब्लु आउट गर्दा दिल्लीको ३ विकेट गुम्दा कुनै रन थिएन । कप्तान श्रेयस ऐर १२ र ऋषभ पन्त पनि ३ रनमा आउट भए । मार्कुस स्टोइनिस र अक्षर पटेलले छैटौं विकेटमा ८१ रन जोडेपछि दिल्लीको स्कोर हेर्न लायक बनेको थियो ।बुमराहको बलमा बोल्ड हुनु पूर्व स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्काको मद्दतले ६५ रन बनाए ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

पटेलले ३३ बल खेली २ चौका र ३ छक्कासहित ४२ रन जोडी खेलको दोस्रो अन्तिम बलमा आउट भए । म्यान अफ द म्याच बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । बोल्टले २ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ तथा क्रुनाल पाण्ड्या र किइरन पोलार्डले १र१ विकेट लिए ।यसअघि क्विन्टन डी ककले डानियल साम्सलाई पहिलो ओभरमा १५ रन प्रहार गर्दै मुम्बईको उद्देश्य प्रस्ट पारेका थिए ।

तर अर्का ओभरमा आफूले सामना गरेको पहिलो बलमै कप्तान रोहित शर्मा आउट भए । उनलाई रवीचन्द्रन अश्विनले आउट गरे । डी ककले २५ बलमा ४०, सूर्यकुमार यादवले ३८ बलमा ५१, इशान किसनले ३० बलमा ५५ रन बनाए ।

पोलार्ड शुन्यमै आउट भए पनि हार्दिक पाण्ड्याले १४ बलमा ५ छक्कासहित अविजित ३७ रन बनाएपछि मुम्बईले विशाल लक्ष्य दियो । अश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ तथा एनरिच नोकिआ र स्टोइनिसले १र१ विकेट लिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बालहिंसा रोक्न कोहलपुरमा टाक्सफोर्स बन्ने

Next Post

भेरी अस्पतालमा दाङका ६४ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post

भेरी अस्पतालमा दाङका ६४ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

मन्त्री बन्न गोकर्ण विष्टलाई प्रधानमन्त्रीको प्रस्ताव

अमेरिकी निर्वाचनको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?