ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

स्वर्गीय श्याम थापा फुटबल प्रतियोगिता पुस २७ गतेदेखि खजुरामा

News Desk by News Desk
९:५२ मध्यान्ह, पुस २४, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
पुसको २७ गतेदेखि स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता–२०७७ हुने भएको छ । आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी खजुरा गाउँपलिका–१, सैनिकमा उक्त प्रतियोगिता संचालन हुने जानकारी दएको हो ।

यसै क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी श्याम थापाको स्मृतिमा उक्त प्रतियोगिता संचालन हुने भएको हो । फुटबलको माध्यमबाट यस क्षेत्रका गाउँ, जिल्ला, क्षेत्र र देशलाई चिनाउने काम गरेका थापा बाँकेको फुटबल क्षेत्रका हस्तीका रुपमा गनिने खेलाडी हुन् ।

थापाको सम्मानलाई थप गर्विलो बनाउने उद्देशयले उक्त प्रतियोगिताको संचालन गरिन लागिएको हो ।
आगामी मंगलबारदेखि सुरु हुने प्रतियोगिता भारतिय दुई क्लबसहित १४ क्लबको पक्का भइसकेकोे आयोजक समितिले जनाएको छ । जसमा मुसुरिया फुटबल एकेडेमी, कैलाली, राजापुर, बर्दिया, युएनविसि, दाङ, एसएसएफय, दाङ, गुर्माकोट, सुर्खेत, चन्द्रनाथ, जुम्ला, सिटि युथ एकेडेमी, कोहलपुर आउने भएका हुन् ।

साथै न्यू डाँफे स्पोर्टस्, डि गाउँ, धम्बोझी स्पोेर्टस् क्लब, नेपालगन्ज, साहारा एफ सी, लखनऊ, साहारा एकेडेमी, लखनऊ, जय किसान स्पोर्टस् क्लब, सैनिक र गौरीगंगा, धनगढीपनि समेल रहेका छन् ।
जयकिसान स्पोर्टस् क्लब र खजुरा गाउँपालिकाले आयोजना गर्ने स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिता माघ ५ गतेसम्म संचालन हुनेछ । उक्त प्रतियोगिता मैटहवा माविको फुटबल मैदान हुनेछ ।
प्रतियोगितामा बाँके जिल्लाका क्लबहरुलाई प्राथमिकतामा राखिएको छ ।

सम्बन्धित समाचार

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

अनुमानित १२ लाख बजेट रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार राशी पाउने आयोजकले जनाएको छ । त्यसैगरी उपविजेताले ५५ हजार पाउने छन् ।
खेलमा बेस्ट प्लेयरले १५ हजार रुपैयाँ, हाइस्कोररले १५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माचिरिङ शेर्पाले गर्नेछन् । प्रतियोगितामा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान उपेन्द्रमान सिंहको पनि उपस्थिति रहनेछ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सिडियोमार्फत केपी शर्मा ओलीलाई विरोध पत्र

Next Post

नेपालगञ्ज: कर्मचारीलाई तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
Next Post

नेपालगञ्ज: कर्मचारीलाई तालिम

श्रृंखला २ः ट्राफिक हवल्दार थापाद्धयको काज फिर्ता, सिंह जिल्ला तानिए

देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?