ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

श्रृंखला २ः ट्राफिक हवल्दार थापाद्धयको काज फिर्ता, सिंह जिल्ला तानिए

News Desk by News Desk
८:३८ बिहान, पुस २५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले दुई जना हवल्दारको काज फिर्ता गरेको छ भने अर्का हवल्दारलाई अस्थायी पोष्टको जिम्मेवारीबाट हटाएको छ । कार्यालय प्रमुखको नाम लिएर अस्थायी पोष्टबाटै महिनावरी संकलन गरेको समाचार सार्वजनिक भएपछि ट्राफिकको जिल्ला कमाण्ड सम्हालेका राजु भण्डारीले तत्काल उनीहरुमाथि कारवाही अघि बढाएका हुन् ।

जिल्ला ट्राफिक कार्यालयका हवल्दार लक्ष्मण थापा र अस्थायी ट्राफिक पोष्ट नेपालगन्जका हवल्दार तप्प थापाको काज फिर्ता गरिएको छ भने अस्थायी ट्राफिक पोष्ट फुलटेक्राका इन्चार्ज हवल्दार मोहन सिंहलाई इन्चार्जको जिम्मेवारीबाट हटाएर जिल्ला तानिएको ट्राफिक प्रमुख भण्डारीले बताए । लक्ष्मण थापाले जिल्लामा बसेर पोष्टदेखि टिप्परसम्मबाट असुली गर्ने गरेका थिए । बाँके प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार, लक्ष्मण विरुद्ध एकजना टिप्परधनीले बेनामी उजुरी समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा पुगेर ती टिप्परधनीले उजुरी दिएका हुन् । उक्त उजुरीमा लक्ष्मणले उनकै भाषामा लाइन (महिनावरी) नमिलाएसम्म टिप्परमाथि चेकजाँच र कारवाही भइरहन्छ भन्ने गरेका थिए । ‘ट्राफिकलाई लाइन नमिलाउँदासम्म टिप्पर चलाउने अवस्थै छैन ती टिप्परधनीले भने–‘ हुक्कहार भएर उजुरी दिएको हुँ ।’ लक्ष्मणको सुर्खेत र तप्तको दरवन्दी जाजरकोट हो । उनीहरुलाई विहीबार साँझ दरबन्दी भएको जिल्लामा रमाना गरिएको छ ।

उनीहरु लामो समयदेखि बाँकेमा बस्दै आएका थिए । बेलायतबाट प्रशारित विएफविएसका संवाददाता प्रियास्मृति ढकाल आफ्नो फ्लोअफ रिपोर्टमा लेख्छन् केही अस्थायी पोष्टको जिम्मेवारीमा रहेकाहरुमाथि पनि ट्राफिकको जिल्ला नेतृत्वले छानविन गरिरहेको छ । उनीहरुले पनि सेटिङमा अवैध असुली गरिरहेको तथ्यहरु फेला परेका छन् । अस्थायी पोष्ट फुलटेक्रामा सिंहको ठाउँमा हवल्दार गगन सुनारलाई खटाइएको छ । भण्डारीले वर्दीको आडमा गलत कदम चाल्ने छुट कसैलाई नभएको बताए । जिल्लाको ट्राफिक व्यवस्थापनमा प्रभावकारी ढंगले काम गरिने भण्डारीको भनाइ छ ।

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालगञ्ज: कर्मचारीलाई तालिम

Next Post

देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post

देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ ?

आज शनिबार पनि बैंक खुल्ने

चुनावको तयारी : मतदाता नामावली तयारीसँगै मतदान स्थल र केन्द्र निर्धारणको काम सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?