ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद

जावेद अन्सारी by जावेद अन्सारी
८:५४ बिहान, भदौ २४, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी

बाँके भदौ २४ गते । दश मोहर्रम आशुराका दिन जब सय्यदना इमाम हुसैन अलैहिस्सलामका सबै साथी र परिवार जनका सदस्यहरु मध्ये ७१ जना शहिद भइसके ।
तब सय्यदना इमाम हुसैन अलैहिस्सलाम आफू रणभुमिमा जानुभयो र यजिदिहरुलाइ भन्नुनुभयो, तिमिहरु अहिले पनि आफ्नो गल्ती सुधार गर्न सक्छौ म तिमिहरुले शहिद गरेको मेरा अहबाबहरुको शहादत माफ गरि शफकत गराउने छु । यो तिमिहरुका लागि अन्तिम अवसर हो। तर ती यजिदिहरुलाइ शासनसत्ता र सम्पत्तिको लोभले अन्धो बनाइ सकेको थियो । उनिहरु ले युद्ध नै गर्ने निर्णय गरे ।

त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामले अनिहरुको निर्णयलाई स्वीकार गरि रणभुमिमा आउनुभयो । तिनदिनको भोक प्यास ले ७१ आफन्तजनहरुको शहादतको दुख, आफू शहिद भइसकेपछी परिवार कि महिलाहरुको अस्मिताको चिन्ता मनमा तर रणभुमीमा उहाँको पराक्रम देखेर यजिदी फौजभित्र त्राश फेलियो सबै यजिदी सेनाका ठुलठुला योद्धाहरु भयभित भएका थिए ।

कसैमा अगाडी बढ्ने हिम्मत थिएन । उनको एक वार ९आक्रमण० मा सैयौं यजिदी मारिन्थे । उनको तरबार चट्याङ जस्तै टल्की रहेको थियो, र त्यो तरबारले हजारौं यजिदीहरुलाई मृत्युको शैय्यामा पुर्याइ रहेको थियो । तरबार थियो कि रोकिरहेको थिएन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

तर एकछिन तरबार रोकियो, किनभने नमाजको समय थियो । नभन्दै जब सय्यदना इमाम हुसैन अलैहिस्सलाम जब नमाज पढ्न सज्दामा जानुभयो, यजिदी फौजको सेनापतिले भन्यो यहि मौका हो अहिले नै शहिद गरिदेउ यदि नमाज पढेर इमाम उठें भने फेरि हामी माथी त्यस्तै आक्रमण गर्ने छन । यहि मौका छोपेर दुष्टहरुले सय्यदना इमाम अलैहिस्सलामलाई शहिद गरिदिए ।

त्यसपछि सय्यदना इमाम हुसैन अलैहिस्सलामको शिर मुबारकलाई नेजा ९ रणभुमिमा प्रयोग हुने एक प्रकारको हतियार ० माथी राखेर पछाडि महिला बालिका बिरामी इमाम जैनुल्आबदिनलाई जन्जिरमा बाधेर नगर परिक्रमा गरि यजिदको दरबार सम्म लग्न थाले ।

यसरी कैदी बनाई लग्ने क्रममा बाटोमा कसैले यो कसको जुलुस हो र यो शिर कसको हो भनी सोध्दा उनिहरुले यो बागी,ि विद्रोहीहरुको शिर र तिनका आफन्त हुन भन्थे ।
एक यहुदिले देखेपछि तिनी बारे थाहा पाएपछि गाली गर्‍यो र भन्यो, जसको कल्मा पढ्छौं उनकै नातीलाई शहिद गरिदियों पापी निर्लज्जहरु उनिहरु हक सत्यका साथ थिए ।
बाटोमा फेरि कसैले यसरी गाली नगरोस भनी लाजले यजिदिहरुले आफू मध्ये एकजना कारीलाई जुलुसका अगाडी अगाडी कुरान पढाउदैं लगिरहे ताकी देख्ने उनिहरुलाइ हक सत्य र कुरान पाक वाला सम्झिउन ।

ADVERTISEMENT

तर देख्नेले देखे नेजामाथी राखिएको सय्यदना इमाम हुसैन अलैहिस्सलामको कटेको शिरले कुरान पाकको तिलावत गरिरहेका थिए । सय्यदना इमाम हुसैन अलैहिस्सलामले नेजामाथी कुरान पाक पढेर यो बताइदिनुभयो कि कुरान पाक न हामीबाट छुट्टिएको छ न हामी कुरानपाकबाट छुट्टिएका छौं, संसारलाई बताइ दिनुभयो कि हामी नै हकमा छौं ।
आज संसारमा यजिदको नाम लिने कोही छैन, तर घर घर हुसैन अलैहिस्सलामको चर्चा छ ।
यजिद यति पापी र दुष्ट थियो कि कसैले आज सम्म आफ्नो बच्चाहरुको नाम यजिद राखेन ।
तर आज प्रत्येक घरमा कसै न कसैको नाम हुसैन राखिन्छ ।

कत्ले हुसैन अस्ल में मर्गे यजिद है ।
इस्लाम जिन्दा होता है हर करबला के बाद ।

Share149Tweet93SendShare
Previous Post

गोरखा युनाइटेड र त्रिभुवन माविलाई उत्कृष्ट विद्यालय पुरस्कार

Next Post

९ करोडको लगानीमा कोहलपुरमा घण्टा घर सहितको भ्यूटावर निर्माण हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

९ करोडको लगानीमा कोहलपुरमा घण्टा घर सहितको भ्यूटावर निर्माण हुँदै

ताजिया विसर्जन गरेर आज मोहर्ररम पर्व सम्पन्न (फोटो फिचर)

चीन नेपाल सम्बन्ध झन बलियो भयो - बिदेश मन्त्री ज्ञवाली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?