ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चुनावमा जुट्न कार्यकर्ताहरुलाई सिके राउतको निर्देशन

News Desk by News Desk
८:४४ मध्यान्ह, माघ १७, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके माघ १७ गते ।
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पार्टीको अहिलेको मुख्य लक्ष्य भनेको चुनाव जित्नु रहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना भएको पार्टीको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले संसद भंग भएर मध्यवाती चुनावको घोषणा भइसकेकाले पार्टीको अवको अर्जुन दृष्टि चुनाव जित्नु हो भन्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा वलीले संसद विघटन गरेर बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरिसकेकाले त्यसको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँेले जनमत पार्टीेले देशको शान्ति र राजनीतिक स्थिरताका लागि काम गरेको भन्दै त्यसैअनुसार कार्यकर्ताहरुलाई अघि बढ्न पनि आग्रह गर्नुभयो ।

उहाँले पार्टीप्रति जिम्मेवार भएर लाग्नपनि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पाँच सयभन्दा बढी कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पार्टीको नीति र विधान अनुसार कार्यकर्ताहरु अनुशासित भएर लाग्न आग्रह गर्नुभयो ।

उहाँले पार्टी संगठनलाई विस्तार गर्न मातहतका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । संगठन विस्तार गरेपछिमात्र पार्टीलाई बलियो बनाउन सकिन्छ भन्दै उहाँले जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले त्यसतर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले मधेशी जनताको हितका लागि जनमत पार्टीको विकल्प नभएको बताउनुभयो । यस्तै जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन कुमार सिंह, विदेश विभाग प्रमुख ई वसन्त कुमार कुशवाहाले प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षण कार्यक्रममा चन्दन कुमार सिंहले पार्टीका नेता तथा कार्यकर्तामा नाटकमार्फत प्रशिक्षण दिनुभएको थियो । आजको कार्यक्रममा बाँके, बर्दिया तथा दाङ जिल्लाको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

भारतमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गयो, १५ जनाभन्दा बढी गम्भीर घाइते

Next Post

बाँके जिल्ला व्याटमिन्टन संघको अध्यक्षमा थापा, छैठौं साधारणसभा सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
Next Post

बाँके जिल्ला व्याटमिन्टन संघको अध्यक्षमा थापा, छैठौं साधारणसभा सम्पन्न

नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

आज काठमाण्डौको न्यूनतम तापक्रम १‍‍.८ डिग्री सेल्सियस

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 37°C
Wind: 10km/h W
Humidity: 73%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?