ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

९ करोडको लगानीमा कोहलपुरमा घण्टा घर सहितको भ्यूटावर निर्माण हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
१०:२९ बिहान, भदौ २४, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

भिम पौडेल,

बाँके भदौ २४ गते । बाँकेको कोहलपुरमा ९ करोडको लगानीमा घण्टा घर सहितको भ्यू टावर निर्माण हुने भएको छ । कोहलपुरको गोलपार्कमा १० तल्लाको लिफ्ट सहितको सुबिधा सम्पन्न भ्यू टावरको पहिलो चरणको काम ५६ लाखको लागतमा फाउण्डेशनकोे कार्य भैरहेको छ । कोहलपुर नगरपालिका र कोहलपुर नगर बिकास समितिको संयुक्त लगानीमा २ बर्षमा सम्पन्न गर्ने गरी काम अगाडी बढाईएको हो । हाल कोहलपुर नगरपालिकाले निर्माण गर्न लागेको भ्यू टावर ५५ लाखको लागतमा फाउण्डेशनको कार्य भैरहेको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उनले यस पछि एकै पटक करिब ५ करोडको टेण्डर आब्हान गरी दोश्रो चरणको कार्य सञ्चालन गर्ने बताउदै बढीमा २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाएको बताउनुभयो । १० तल्लाको उचाई रहने भ्यू टावरमा समयको जानकारी गराउने घडी राखिने बताउदै प्रमुख रावतले लिफ्टबाट माथि जान सकिने र भ्यू टावरबाट कोहलपुरको चारैतिर रमणिय दृश्यको अवलोकन गर्न सकिने बताउनुभयो ।
कोहलपुर नगरपालिकाको गौरवको योजनामा परेको घण्टा घर सहितको भ्यू टावर ९ करोडको लागतमा बिस्तृत परियोजना प्रतिबेदन –डिपिआर) तयार भएको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताउनुभयो । उनले पहिलो चरणको कार्य सञ्चालन भैरहेको बताउदै सञ्चालक पनेरुले लिफ्ट सहितको सुबिधा सम्पन्न भ्यू टावर बन्ने जनाए । लिफ्टमा एक पटक १५ जना जान सक्ने क्षमताको लिफ्ट बन्ने बताउदै सञ्चालक पनेरुले टावरमा गएर दृश्यावलोकन गर्नको लागी एक पटकमा ५० जना जना सक्ने क्षमताको हिसाबले योजना तयार भएको जानकारी दिनुभयो । उनले घाम पानी केही पनि नभनीकन २ बर्षमा निमार्ण कार्य सकेर उद्घाटन गर्ने गरी युद्धस्तरमा काम गर्ने बताउनुभयो ।
कोहलपुरमा बन्दै गरेको भ्यूटावर ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने निर्माण हनेछ भने भ्यू टावर सञ्चालनमा आए कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने छ । भ्यूटावरमा कफी सपको समेत ब्यबस्था हुने आयोजकले जनाएको छ । भ्यूटावरबाट अबलोकन गर्न कोहलपुर नगरपालिकाले निर्धारण गरेको शुल्क तिरेर अवलोकन गर्ने ब्यबस्था हुने जनाईएको छ ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

कत्ले हुसैन अस्ल में मर्गे यजिद है, इस्लाम जिन्दा होता है हर करबला के बाद

Next Post

ताजिया विसर्जन गरेर आज मोहर्ररम पर्व सम्पन्न (फोटो फिचर)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

ताजिया विसर्जन गरेर आज मोहर्ररम पर्व सम्पन्न (फोटो फिचर)

चीन नेपाल सम्बन्ध झन बलियो भयो - बिदेश मन्त्री ज्ञवाली

विभिन्न कार्यक्रममा सहभागि हुन सहरी विकास मन्त्री राई आज नेपालगन्ज आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?