ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके युनेस्को क्लबद्धारा थारु राष्ट्रिय आयोगका सदस्यको स्वागत सम्मान

News Desk by News Desk
९:४३ मध्यान्ह, माघ ३०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ ३० गते ।
बाँके युनेस्को क्लबले थारु राष्ट्रिय आयोगका नवनियुक्त सदस्य सुवोधसिंह थारुको स्वागत तथा सम्मान गरेको छ ।
क्लबका संस्थापक सदस्य समेत रहनु भएका थारुलाई नेपाल सरकारले थारु राष्ट्रिय आयोगमा नियुक्त गरेकोमा शुक्रवार क्लबको नेपालगञ्जस्थित कार्यालयमा उहाँको स्वागत र सम्मान गरिएको क्लबका संस्थापक अध्यक्ष तथा संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

सो अवसरमा आयोगका सदस्य थारुलाई क्लबका संरक्षक सिद्दिकी र अध्यक्ष राजेन्द्र चौधरी लगायतले पुष्प गुच्छा प्रदान गर्दै दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नुभयो ।
उक्त अवसरमा बोल्दै क्लबका संरक्षक सिद्दिकीले क्लबका संस्थापक सदस्य थारुको संवैधानिक आयोगमा नियुक्ती हुनु गौरवको विषय भएको बताउँदै बधाई तथा शुभकामना दिनुभयो ।

सोही अवसरमा क्लबका अध्यक्ष चौधरीले थारु समुदाय लगायत पिछिडिएका सबै समुदाको समग्र उत्थानका लागि आयोगले उल्लेखनीय काम गर्नुपर्ने सुझाव दिंदै सफल कार्यकालको कामना गर्नु भएको थियो ।
स्वागत र सम्मान ग्रहण गरेपछि आफ्नो भनाई राख्दै राष्ट्रिय थारु आयोगका सदस्य थारुले आफनो व्यक्तित्व विकासमा क्लबको निकै ठुलो योगदान रहेको जनाउँदै क्लबले गर्दै आएका कामहरु निकै सराहनीय र प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा आफुले नेपालका थारु समुदायसंगै अन्य पिछिडिएका समुदायको उत्थानका लागि पनि हर संभव प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, सह निर्देशक साजिद अली सिद्दिकी, वित्त तथा प्रशासन प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक अनुप वर्मा र बसन्त विसी लगायतले पनि आयोगका सदस्य थारुलाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

सिंक्टा सिंचाइँ आयोजनाको ५० प्रतिशत काम अझै अधुरो

Next Post

अनलाईन बिजनेस फेस्टिबल जारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

अनलाईन बिजनेस फेस्टिबल जारी

भोलि बाँकेको डुडुवा गाउापालिका कम्दीमा अवधी पत्रकारहरुको भेला तथा प्रशिक्षण कार्यक्रम

आजको मौसमः देशभर बदली, वर्षा र हिमपातको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?