ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल वलमा काउन्सिलद्वारा दाइजो प्रथा विरुद्ध अभियान

News Desk by News Desk
१०:२७ मध्यान्ह, चैत्र १०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

समीर अली बेहना
बाँके, १० चैत्र ।

नेपाल वलमा काउन्सिलले दाइजो प्रथा अन्त्य गर्न सकृयता देखाएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर चारमा भएको गुलशने मदिना कान्फ्रेन्स व जश्ने दस्तारबन्दीमा नेपाल वलमा काउन्सिलका संयोजक मुफ्ती मौलाना मोहम्मद कैफुलवला खानले दाइजो लिनेदिनेहरु विरुद्ध यो अभियान चलाएको बताउनु भयो । उहाँले भन्नू हुन्छ मुस्लिम समुदायमा दाइजो लेन्देनको कुरा उल्लेख नै न भएपनि समाजमा दाइजो लेन्देन गरेको देखिन्छ । जसले गर्दा नेपाल वलमा काउन्सिलले सक्रियता साथ यसलाई नियन्त्रण गर्ने तिर केन्द्रित भएको छ । मुस्लिम समुदायमा समेत दाइजो माग गर्ने प्रवृति सुरुभएको कारण गरीब, असहाय, पीडितका चेलीछोरीहरुको विबाह गर्न निकै कठिनै आएको छ भने केहिले दाइजो दिन नसकेर आत्माहत्या समेत गरेको पाइन्छ ।

जबकि ईस्लाम धर्मको अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाह-हु-अलैही-वसल्लमले बिवाहलाई सरल बनाउन निर्देश दिनुभएको छ । उहाँले भन्नू हुन्छ ईस्लाम धर्मले बिवाहमा बज्ने ढोल बाजा, डिजे, नाचगान समेतमा प्रतिबन्ध लगाएको छ । यसबाट फाल्तू खर्च हुनुको साथ ध्वनि प्रदुषण समेत हुनेगर्छ । जसले गर्दा नेपाल वलमा काउन्सिलले मुस्लिम समुदायमा हुने बिवाहमा दाइजो माग गर्ने, नाचगान गर्ने, ढोल-बाजा बजाउने , डिजे बजाउने लगायत शरियतको (ईस्लामिक कानून ) विपरीत कार्य गर्नेको निकह नपढाउने निर्णय गरेको छ ।

यद्यपि कुनै वलमाले निकह पढाएको पाइएमा कार्वाही गर्ने बेहोरा समेत जाहेर गर्नु भयो । खानले भन्नू हुन्छ वलमाले थाल्नी गरेको अभियानलाई अगाडि बढाउन मुस्लिम समुदायका अगुवाहरुले समेत साथ दिनुपर्छ । यस अभियानले दाइजो प्रथा अन्त्य गर्न ठुलो भुमिका खेल्नेछ । यसमा कुनै किसिको हस्तक्षेप नगर्न गराउन आग्रह गर्नु भएको थियो । मौलाना कैफुलवराले मुस्लिम समुदायको शैक्षिक विकासको लागि युवा बालबालिकाहरुको मदरसासम्म पहुँच बनाउन सबैमा आग्रह गर्नु भयो ।

उहाँले ईस्लाम धर्मको सूफी सय्यद अब्दुल कादिर जिलानी रहमत-उल्लाहको उदाहरण दिँदै भन्नु भयो कि उहाँले ज्ञान हासिल गर्न मीलौंको सफर गर्नु हुन्थ्यो र भोकै बसेर पनि ज्ञान हासिल गर्नु भएको थियो । प्रगतिको पथमा ज्ञानको सबैभन्दा ठूलो भुमिका रहेको आफ्नो छोराछोरीहरुको पहुँच मदरसासम्म बनाउनुस भनी बताउनु भयो ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

त्यस्तै सोही धार्मिक उत्सवलाई सम्बोधन गर्न भारतको बरेली शहरबाट आउनु भएको मौलाना हम्माद रजाले पनि ईस्लाम धर्मको सिद्धान्त र संदेश बारे बयान गर्नु भएको थियो । उहाँले भन्नू भयो ईस्लाम धर्मले दिएको संदेशले समाज परिवर्तन हुन सक्छ । ईस्लाम धर्मको स्थापना देखि ईस्लाम धर्मको बिस्तारका बाधा र संघर्षहरु बारे बताउनु भयो । हम्माद रजाको अनुसार ईस्लाम धर्मको सुरुवाती चरणमा रहेको पैगम्बर हजरत मोहम्मद सल्ललाह-हु अलैही वसल्लमको अनुयायीहरुले निकै कठिनाईको सामना गरेका थिए ।

सोही धार्मिक उत्सवमा नवलपरासीबाट सय्यद गुलाम हुसैन मजहरी ज्यूको पनि उपस्थिति रहेको थियो । उहाँले मदरसामा पढ्ने विद्यार्थीको महत्त्व तिनीहरुको कर्तव्यको बारेमा जिकिर गर्नु भएको थियो । मजहरी ज्यूको उपस्थितिमा मदरसा नूरे मदिनाको ५ जना कुरआन हिफ्ज(याद) गरेको विद्यार्थीहरुलाई दोसाला लगाइ सर्टिफिकेट दिनु भयो । सर्टिकेफिकेट प्राप्त गर्ने हाफिज नफीस खान, अशरफ अली अन्सारी , रिज्वान खान, इशरार बागवान र अश्जद बागवान रहेका छन् । उक्त उत्सवमा बाँकेको वलमाहरु सहित भारत नेपालका अन्य वलमाहरुको सहभागिता रहेको थियो भने उक्त सभालाई मौलाना इन्शाफ अली कादरीले उद्घोष गर्नु भएको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

खजुरामा पैरवी संवाद कार्यक्रम सम्पन्न

Next Post

आजको मौसम पूर्वानुमानः देशभर आंशिकदेखि सामान्य बदली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

आजको मौसम पूर्वानुमानः देशभर आंशिकदेखि सामान्य बदली

आज विश्य क्षयरोग दिवसः ४१ हजार नयाँ बिरामी उपचारको पहुँच बाहिर

इंग्ल्याण्डसँगको पहिलो एक दिवसीयमा भारतको शानदार जित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?