ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाज जागरण साप्ताहिक पत्रिकाले मनायो बार्षिकउत्सव

News Desk by News Desk
८:२० मध्यान्ह, चैत्र १२, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके चैत १२ गते ।
नेपालगन्जबाट प्रकाशन हुने समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बोल्दै नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राणाले विकास निर्माणका कार्य गर्दा केही हानी नोक्सानी भएपनि त्यसले दीर्घकालिन फाइदा पुर्याउने बताउनुभयो ।

नेवपालगन्ज ६ फुलटेक्रा गाउँभित्रको पक्की सडक निर्माण कार्य छिट्टै शुरु हुने जानकारी गराउँदै उहाँले ‘काम गर्दा केहीहरुले बाधा अडचन आएपनि त्यसले गति लिने बताउनुभयो। फुल्टेक्रा तालको प्रसंग निकाल्दै उहाँले यसअघि ताल अव्यवस्थित रुपमा रहेको बताउनुभयो । अहिले भने तालको अवस्था फेरिँदै गएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

राणाले साप्ताहिक पत्रिकालाई बचाउन आफ्नो कार्यालय तयार रहेको बताउनुभयो । साप्ताहिक पत्रिकालाई समानुपातिक ढंगले विज्ञापन उपलब्ध गराउन आफू तयार भएको भन्दै उहाँले केही दिनमा भेट गर्न आवश्वासन समेत दिनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले भन्नुभयो– ‘नेपाल पत्रकार महासंघले बाँके जिल्लाका पहिला पत्रकार योगेश्वरप्रसाद मिश्रको स्मृतिमा कुनै काम गर्न नसकेपनि समाज जागरण पत्रिकाले अहिले पत्रकारिता क्षेत्रमा काम गर्ने यस्ता मुर्धन्य व्यक्तित्वहरुको यहाँ सम्मान गरी उपलब्धीपूर्ण कार्य गरेको बताउनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वडाअध्यक्ष समिरप्रताप सिंहले आफ्नो वडाबाट प्रकाशित पत्रिकालाई अगाडी बढाउन सहयोग गर्दै आएको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ संघ बाँकेका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाईले ‘साप्ताहिक पत्रिकाहरु अहिले साह्रै नै मर्कामा रहेको बताउनुभाये ।

अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रले भन्नुभयो– ‘अवधी भाषाको विकासको लागि जुन प्रकारले समाज जागरण साप्ताहिक र सत्यमखबर डटकमले कार्य गरिरहेको छ । यो कार्य धेरै नै सहासीक छ, आजको समय छापा माध्यमको साथै विद्युतीय मिडियाको त्यति नै आवश्यकता छ, यस साप्ताहिकले यी दुबै कार्य राम्रै गरेको छ ।

ADVERTISEMENT

समाज जागरण साप्ताहिका सम्पादक÷प्रकाशक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गुरमुरत यादवले गर्नुभएको थियो भने स्वागत मन्तब्य अवधी भाषी लेखक शिवप्रसाद पाठकले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि र अन्य गणमान्य व्यक्तिहरुलाई समाज जागरण साप्ताहिक अंकित खादा वितरण गरिनुको साथै उहाँहरुलाई अवधी भाषीहरुले लगाउने टोपी समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं। १३ का वडाअध्यक्ष विरेन्द्र शाह, नेपाल पत्रकार महासंघ बाँके शाखा सहसचिव सकिल अहमद कादरी, नेपाल मुद्रण व्यवसायी संघका कोषाध्यक्ष मो वहाब खानलगायतको उपस्थिति रहेको थियो भने समाज जागरण साप्ताहिकले १३ औं वार्षिकोत्सवको अवसरमा बाँकेका पहिलो पत्रकार मातृभूमि साप्ताहिकका सम्पादक÷प्रकाशक स्व। प०। योगेश्वरप्रसाद मिश्र ‘वैद्य’ जी, आदर्श मञ्च साप्ताहिकका सम्पादक÷प्रकाशक स्व राधेश्याम शर्मालाई मरणोपरान्त अभिनन्दन तथा सम्मान खादा र प्रमाणपत्रसहित गरिएको थियो ।

शिक्षा क्षेत्रमा योगदान गरेवापत प्रधानाध्यापक सन्ध्या शर्मा तथा कोभिड–१९ को बेला ६ नं वडामा समाजसेवाको उल्लेखनीय कार्य गरेवापत वडाअध्यक्ष समिरप्रताप सिंह र समाजसेवी सुधिर प्रताप सिंहलाई कदर सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा समाज जागरण साप्ताहिक र सत्यमखबर डटकमले उपस्थिति सम्पूर्णलाई मायाको चिनो स्वरुप टिशर्ट वितरण गरेको थियो ।

Share149Tweet93SendShare
Previous Post

बाँकेमा २० गतेदेखि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

Next Post

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरुविच अन्तरक्रिया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरुविच अन्तरक्रिया

वडाध्यक्ष जोलाहमाथि कुटपिट

नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै, प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?