ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अनलाइन पत्रकार संघको दोस्रो बैठक सम्पन्न, रक्तदान कार्यक्रम गर्ने निर्णय

News Desk by News Desk
१:५४ मध्यान्ह, चैत्र १५, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके चैत १५ गते ।
अनलाइन पत्रकार संघ बाँकेको दोस्रो नियमित बैठक बसेको छ । संघका अध्यक्ष कमल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको अबस्थामा हुने रगत अभावलाई ध्यानमा राखेर बैशाख पहिलो साता नयाँ बर्षको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने लगायतका चारवटा महत्वपूर्ण निर्णय गरेको छ ।

रक्तदान कार्यक्रमका लागि संघका उपाध्यक्ष जावेद अन्सारीको संयोजकत्वमा भीष्म लोध र प्रेणा गिरी सदस्य रहेको तीन सदस्यीय रक्तदान कार्यक्रम उपसमिति गठन समेत गरेको छ ।

बाँके शाखालाई अनलाइन पत्रकार संघ नेपालको केन्द्रीय कमिटीले देशभरकै पहिलो जिल्ला शाखाका रूपमा अनुमोदन गरी मान्यता प्रदान गरेकोले बैठकले संघको केन्द्रीय समितिलाई धन्यवाद समेत दिएको छ ।

बैठकले बाँकेमा सन्चालन भैरहेका अनलाइनहरूलाई संघको सदस्यमा आबद्ध हुने आग्रह गर्ने र यसका लागि सामाजिक सन्जाल मार्फत सूचना सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
अनलाइनलाइ संघमा आबद्ध गर्ने र अनलाइन पत्रकारिताको विकासका लागि संघले रक्तदान अघि बसने बैठकले तालिम सन्चालनका बिषयमा निर्णय गर्ने भएको छ ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बैठकले यहि २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाइन पत्रकार संघ बाँकेका रहेका पदाधिकारी सदस्यले उम्मेदवारी दिए उसलाई हसयोग गर्ने सहमति पनि गरेको छ । संघको होली अनलाइन पत्रकार संघले दोस्रो पूर्ण बैठकपछि सहभागी संघका पदाधिकारी कार्य समिति सदस्य र आम सन्चारकर्मीका बिच होलि मनाएको छ ।

नेपालगन्जको रामलिला मैदानमा मनाइएको होलि कार्यक्रममा यहाँका दर्जनबढी सन्चारकर्मीसँगै दलका नेता, नागरिक समाजका प्रतिनिधी लगायतको सहभागतिा रहेको संघका सदस्य सचिव रामु ओली बताउँछन ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बर्षौको प्रतीक्षापछि उपत्यकाका घरघरमा आजदेखि मेलम्चीको पिउन योग्य पानी

Next Post

बाँके: पत्रकार महासंघमा तालाबन्दी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

बाँके: पत्रकार महासंघमा तालाबन्दी

तराईमा होली मनाइदै, बाँकेमा बिहानैदेखि शुरु

फागु खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?