ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल अधिकारका विषयमा बर्दियामा जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

News Desk by News Desk
२:१० मध्यान्ह, बैशाख ७, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ७ गते ।
बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा बाल अधिकारका विषयमा एक जिल्लास्तरीय समन्वय बैठक सम्पन्न गरिएको छ ।
प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको परियोजना अन्तर्गत क्लबद्धारा बर्दियामा बाल अधिकार ः स्थानीयकरण कार्यान्वयनमा चुनौती र अवसर विषयमा समन्वय बैठकको आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले बैठकमा जिल्लाका ६ वटा पालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत महिला तथा बालबालिका शाखाका प्रमुख तथा अन्य जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको बताउनुभयो ।
बैठकमा बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सहभागि सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसंग पालिकामा रहेको बालबालिका समबन्धि बजेट त्यसको उपयोग बारे सोधपुछ गर्नुका साथै बालबालिकामा लगानी बढाउँदै जानु पर्नेमा जोड दिनु भएको थियो ।
उहाँले बालबालिकामा अहिले गरिएको लगानीले नै भोलि देशको भविष्य निर्माण हुने बताउँदै हरेक पालिकाले आफ्नो बजेट तयार पार्दा बालबालिकालाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सो बैठकमा उहाँले विगतमा गरिरएका बजेट विनियोजनबाट भए गरिएका काम बारे पनि जानकारी लिंदै आगामी दिनमा कसरी बालबालिकाको क्षेत्रमा लगानी बढाएर बाल अधिकारको रक्षा र संरक्षणमा टेवा दिन सकिन्छ भन्ने विषयमा पनि गहन रुपमा छलफल गराउनु भएको थियो ।
सोही बैठकमा बर्दियाका जिल्ला समन्वय अधिकारी कृष्ण बहादुर खड्काले बाल अधिकारको विषयलाई स्थानीयकरण गर्ने विषयमा स्थानीय तहको नै अहम भूमिका र रोल हुने भएकोले पालिकामा भएका बजेटको समिक्षा गर्न प्रशासकीय अधिकृतहरुलाई आग्रह गर्नुभयो ।

सो महत्वपुर्ण बैठकमा जिल्लाका ६ वटा पालिकाहरु गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र बासगढी नगरपालिकाका प्रशासकीय अधिकृत र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकको सहजीकरण किरण थापाले गर्नु भएको थियो भने बैठकको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नाकामा पहुँचवालाको पावरः कोरोना सर्वसाधरणलाई मात्रै लाग्ने हो ?

Next Post

बाँकेमा एक साता लकडाउन गर्ने निर्णय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

बाँकेमा एक साता लकडाउन गर्ने निर्णय

माधव नेपाल समूहले बोलायो संसदहरुको बैठक

आज रात्री १२ बजेदेखि नेपालगञ्जमा लकडाउन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?