ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा नीजि विद्यालयको आतङ्क : अनलाइन कक्षाका निहुँमा चरम ब्रम्हलुट

News Desk by News Desk
१०:२९ बिहान, जेष्ठ २६, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

विद्यालय बन्द घरमा परीक्षा, मनोमानी असुलीपछि अभिभावक आक्रोशित, शिक्षा र प्रशासन उदासीन

बाँके जेठ २६ गते ।
कोरोना सन्त्राससँगै बन्द भएका बाँकेका नीजि विद्यालयमा लकडाउनकै समयमा वेथिती बढेको देखिएको छ । लकडाउनका बेला अनलाइन कक्षाका निहुँमा यहाँका नीजि विद्यालयले अभिभावकबाट मोटो रकम असुली गर्देै आएको खुलेको छ ।

बाँकेका चर्चित आदर्श, एविसी, जिभिएन, प्रभात, ज्ञानोदय लगायतका अधिकाशं विद्यालयले समेत मनोमानी ढंगबाट शुल्क असुली गर्दै आएको अभिभावकले बताएका छन ।

यसअघिमा यी विद्यालयले अनलाइन कक्षा थालेको र यस वापतको शुल्क भन्दै खेलकुददेखि कम्प्युटर प्रयोग हुँदै प्रयोगशाालको समेत रकम असुली गरेको अभिभावक बताउँछन । जहाँ कि विद्यालयले यी बस्तुको उपभोग गर्न पाएका छैनन ।

बाँकेका नीजि विद्यालयले दोस्रो चरणको कोरोनापछि विद्यालय बन्द भएपनि अनलाइन कक्षाका निहुँमा चैत्रदेखि जेठसम्मको शुल्क असुल गरिरहेको अभिभावक पूर्ण ढकाल बताउँछन ।

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

बाँकेमा ठूला निजि विद्यालयले समेत सरकारको नीति नियमको उल्लङ्घन गर्दै चरम असुली गरेका छन् । अनलाईन कक्षा नियमित पठनपाठनमा लागेका विद्यार्थीलाई समेत अनलाइनका नाममा तनाव मात्र बढेको अभिभावकको गुनासो छ । अनलाइन कक्षाको कुनै उपलब्धि नदेखिएको अभिभावक बताउँछन ।

मेरा छोरीहरूले आफ्नो हिसाबले अध्ययन गरिरहेका थिए नेपालगन्जका एक अभिभावकले भने ‘स्कुलले अनलाइन सुरु गर्ने भनेपछि आफ्नो अध्ययन छाडेर स्कुलको अनलाइन पर्खिंदा समय गएको छ ।’ उनले भने, ‘स्कुलको हल्ला बढी, व्यवस्थापन कमजोर छ, टाइममा सुरु हुँदैन, भए पनि त्यसको खासै रिजल्ट छैन, बच्चाले झनै दुःख पाए, तनाव बढ्यो ।’

अनलाइन शिक्षा समयसापेक्ष भए पनि व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ । लामो समयदेखि बन्द रहेका संस्थागत विद्यालयले अहिले आएर अभिभावकबाट मनपरी रुपले शुल्क असुल्न थालेका हुन् ।

ADVERTISEMENT

अधिकांस स्कुलले पढाई नै नभएको महिनाको शुल्क अभिभावकलाई मागेका छन्, भने कतिपय स्कुलले दैनिक एक घण्टा अनलाईन कक्षा चलाएको निहुँमा मासिक रुपले पुरै शुल्क असुलेको अभिभावकको गुनासो रहेको छ ।

बाँकेका बोर्डिङ स्कुलको शुल्क आतंकका कारण अभिभावक तनावमा छन् । नेपालगन्ज फुल्टेक्रा निवासी एक अभिभावकले कक्षा ३ मा पढ्ने आफ्नो छोराको एक घण्टे अनलाईन कक्षाका लागि स्कुलले मासिक २ हजार ५ सय रुपैयाँका दरले शुल्क मागेको दुखेसो पोखेका छन ।

कोरोना भाइरस महामारीले अभिभावकको आर्थिक अवस्था कमजोर भइरहेका बेला बोर्डिङ स्कुलले नपढाएको शुल्क मागेर आतंक मच्चाइरहेको उनी बताउँछछन ।
यहाँका कतिपय स्कुलले तत्काल त्रैमासिक परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

परीक्षा सञ्चालनका लागि पुरा गर्नुपर्ने न्यूनतम कोर्स भने पुरा भएको छैन । कतिपयले परिक्षा चलाईरहेका छन । विद्यालय बन्द छन घरमा विद्यालर्थीलाई प्रश्न पत्र पठाएर परिक्षा लिइदै आएको भेटिएको छ ।

ती स्कुलले कुनैपनि पठन पाठनमा सामेल नभएका विद्यार्थीलाई एक्कासी परीक्षामा सामेल गराउने र सोही परीक्षाको निहुँमा मनपरी शुल्क असुल्ने माध्यम बनाएको देखिएको छ । यहाँका स्कुलको शुल्क आतंकलाई नियन्त्रण तथा नियमन गर्नमा बाँके शिक्षा र बाँके प्रशासन लगायतका सम्बन्धीत निकाय उदासीन छन ।

Share150Tweet94SendShare
Previous Post

अति विपन्न ३६५ परिवारलाई युनेस्कोको राहत, मेयर राणाद्धारा शुभारम्भ

Next Post

यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनभरि संकलक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post

यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनभरि संकलक

विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा ‘एप’ प्रभावकारी, ८ सय भन्दा धेरै व्यक्ति पक्राउ

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?