ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

युवा संघको एम्वुलेन्सबाट ११३ जनाले लिए सेवा

जावेद अन्सारी by जावेद अन्सारी
३:३९ मध्यान्ह, असार १, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असार १ गते ।
युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले सेवा लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले सेवा लिएकाल हुन् ।

युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले सोमबार सो को जानकारी गराउदै हालका दिनमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा रहेकाले हाललाई उक्त निशुल्क एम्बुलेन्स सेवा स्थगन गरिएको बताएका छन ।

युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले समाजिक संजालमा उक्त कुराको जानकारी गराउँदै लेखेका छन्, युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बैशाख २८ गते बाट संचालित निशुल्क एम्बुलेन्स सेवाबाट आजको दिन सम्म ११३ जना कोरोना संक्रमीत बिरामीको उपचारमा सहयोग गरेको जानकारी गराउदछौ ।

बाँके लगायत सबै जिल्लामा हालका दिनमा कोरोना संक्रमण नियन्त्रणमा आएको कुरालाई मध्य नजर गर्दै आजबाट निशुल्क एम्बुलेन्स सेवा बन्द गरेको जानकारी गराउदै यस सेवामा सहयोग गर्ने सम्पुर्ण आदरणीय ब्याक्तित्वहरु प्रती हार्दिक हार्दिक नमन छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

उता युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले युवा संघ सदैब देश र जनताको सेवाको लागि कार्य गर्दै आएको र महामारीको समयमा पनि युवा संघले केही न केही गर्दै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन् । त्यस्तै युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालल्र सबै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा युवा संघ बाकेले जनताको सेवामा संगठनलाई परिचालन गर्ने बताएका छन् ।

युवा संघ बाँकेले कोरोना महामारीको समयमा बाँकेमा निशुल्क एम्बुलेन्स सेवाका साथै कोरोना संक्रमितको उपचारका लागि सहयोग र समन्वय संगै कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन गर्दै आएको थियो । भने मेडिकल कलेज कोहलपुरमा नेकपा बाँके संगको सहकार्यमा बिरामी कुरुवालाई ३० रुपैयाँमा खाना समेत खुवाउदै आएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कैलालीमा निषेधाज्ञा केही खुकुलो

Next Post

वडाअध्यक्ष गुप्तामाथी हातपात, तीन जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
Next Post

वडाअध्यक्ष गुप्तामाथी हातपात, तीन जना पक्राउ

लमजुङ दोर्दी खोलाले १५ घर बगायो

लुम्बिनी प्रदेशमा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गसहितका सानाठूला सडक अवरुद्ध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?